• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

‘अन्तराष्ट्रिय अंग्रेजी साहित्य महोत्सव २०१९’ मा अर्किड पुरस्कृत’


  •   शनिबार, भदौ २१, २०७६
  • A
  • A+
  • A++

भरतपुर, चितवन । लखनऊ, भारतस्थित सिटी मन्टेश्वरी स्कूलद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय अंग्रेजी साहित्य महोत्सव २०१९’ मा अर्किड स्कूल तथा कलेजका विद्यार्थीहरुले दुइवटा फरक विधामा द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । भारतका अतिरिक्त अफ्रिका र नेपालका पचास भन्दा बढी विद्यालयबाट करीब पाँचसय विद्यार्थीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

जसअन्तर्गत अर्किड स्कूल तथा कलेजका विद्यार्थीहरुले ‘फ्रेस्कोस’ अर्थात् ‘स्टोरी अन द वाल’ मा द्वितीय एवं ‘स्पेक्टेकल दि डान्स’ अर्थात् ‘कोरियोग्राफी’मा तृतीय स्थान हासिल गरी ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्। उक्त साहित्य महोत्सव विशेषतः अंग्रेजी साहित्यकार शेक्सपियरको सम्झना एवं सम्मानमा उहाँका अमूल्य साहित्यिक कृतिहरुमा आधारित रहेको थियो। महोत्सव चारदिवसीय रूपमा आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.