• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. ढोरपाटन आवातजावतमा सास्ती

  • ३. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ४. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ५. चार लाख भारतीय रकमसहित पक्राउ

  • ६. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ९. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

घर निर्माण देखि रियल स्टेट क्षेत्रमा सक्रिय एसवन ग्रुप



  •   आइतबार, बैशाख २८, २०७७
  • A
  • A+
  • A++

बिगत २ बर्ष देखि घर बनाउने तथा बिभिन्न निर्माण क्षेत्रमा सेवा दिदै आएको एसवन ग्रुप अफ कम्पनिले अबको दिनमा घर, जग्गा ब्यबसायमा समेत सेवा प्रधान गर्ने भएको छ ।

आधुनिक घर , रेस्टुरेन्ट , पार्टी प्यालेस निर्माणमा काम गरिसकेको एसवन बिल्डर्स एंड सप्लार्यसले घर तथा भवन निर्माणमा उपभोक्तालाई पर्ने समस्या महसुस गरि दक्ष अनुभबि इन्जिनियर, निर्माणकर्मिको निगरानिमा नक्सा पास देखि सम्पुर्ण निर्माण सामानको जिम्मा लिएर चितवन सगै अन्य जिल्लामा पनि आफ्नो सेवा प्रधान गर्दै आइरहेको कम्पनीका प्रबन्ध निर्देशक सुरज न्यौपानेले बताउनु भयो ।

साथै नेपालमा रियल स्टेट क्षेत्रमा ठुलो सम्भावना देखेको एसवनले www.aceghar.com मार्फत घर, जग्गा कारोबार गर्ने भएको छ । घर जग्गा खरिद बिक्रि , हाउजिङ्ग , प्लटिङ्ग तथा निर्माण गर्ने र बिभिन्न ब्रोकर तथा लगानिर्कतासँग मिलेर काम गर्ने न्यौपानेले जानकारी दिनु भयो ।

एसवन ग्रुप अफ कम्पनी एक बहुउदेश्य कम्पनी भएकाले हाल निर्माण र रियल स्टेट क्षेत्रमा काम गरिरहेको छ । आगामी दिनमा हस्पीटालिटि तथा उत्पादन क्षेत्रमा काम गर्ने लक्ष्य कम्पनिले लिएको छ । कम्पनीको प्रधान कार्यालय भरतपुर-१० , दिपेन्द्र चोक मा रहेको छ ।

सकारात्मक सोच र उच्च संकल्प सहित एक आपसमा हातेमालो गरि अघि बढियो भने समाज तथा राष्टलाई समृद्ध बनाउन सकिन्छ भन्ने कम्पनिको बिश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

ढोरपाटन आवातजावतमा सास्ती

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.