• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

विदेशबाट फर्किएर बाख्रा पालनामा रमाएका दुई युवा ( भिडियो सहित )



  •   शनिबार, जेठ १७, २०७७
  • A
  • A+
  • A++

राजु सुवेदी कावासोती, जेष्ठ १७ वैदेशिक रोजगारी बाट फर्किएका खगेन्द्र भुर्तेल र शिक्षण पेशामा सन्तुष्टि नमिलेपछि शिक्षण पेशा छाडेका सुरज सापकोटा मिलेर हुप्सेकोट 4 शखंदेब नवलपुर मा बाख्रा पालन सुरु गरेका छन । शखंदेब युवा कृषि प्राली दर्ता गरेर संचालित उक्त फार्म मा 103 वटा बाख्रा रहेका छन । स्थानीय खरी जात र बोयर जात गरि दुई जाती बाख्रा यहाँ पालिएको छ ।

पछिल्लो समय नेपालमा बाख्रा पालनमा युवाहरु को आकर्षण बढ्दो छ । यसै पनि कोराना महामारीको लकडाउन पछाडी वैदेशिक रोजगारी मा रहेका 15-20 लाख नेपाली फर्किने अनुमान लगाइएको छ यस्तो मा बाख्रा पालक किसान को संख्या बढ्ने अनुमान लगाउन सकिन्छ । बाख्रा पालन मा खासगरी घाँस र खोर ब्यवस्थापन नै महत्त्वपूर्ण हुने बताउछन ब्यवशायी सुरज सापकोटा ।

बाख्रा पालनको सोच बनाउनु निकै राम्रो कुरा हो । बाख्रा पालन सुरु गर्नुभन्दा छ महिना पहिला नै घाँस लगाउने सल्लाह दिन्छन सुरज सापकोटा । नेपाल को सबै भुभाग बाख्रा पालनको लागि उपयुक्त छ भने खास गरि पहाडी भाग अझै उपयुक्त मानिन्छ । बीस वटा माउ र एउटा् उन्नत जात को बोका बाट व्यावसायिक बाख्रा पालन सुरुवात गर्न सकिन्छ र बिस्तारै माउ संख्या बढाएर लैजान सकिन्छ ।

संबंधित ज्ञान् भए पुग्ने ठूलो लगान आवस्यक नपर्ने र शैक्षिक ज्ञान् कम भएकाले पनि यो पेशा सहजै गर्न सक्ने भएकाले आकर्षण बढ्दै गएको हो । साथै सरकारले व्यावसायिक बाख्रा पालनको लागि खोर सुधार लगायत विभिन्न शिर्षक मा अनुदान दिदै आएको छ । बाख्रा पालनमा आज लगानी गरेर भोलि नै प्रतिफल खोज्न नमिल्ने बताउछ्न ब्यब्शायी सापकोटा । उहाँ सग गरिएको कुराकानी उहाँ को बाख्रा फार्म र बाख्रा पालन सग संबंधित महत्वपूर्ण कुरा समेटिएको यो भिडियो तपाईंको लागि ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.