• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

सन्चार विहिन साेरुकाेटबासी टावर बनेपछि सुचना आदान प्रदान गर्न पाउँदा खुसी

  •   शुक्रबार, जेठ २३, २०७७
  • A
  • A+
  • A++

शुक्रराज आचार्य। मुगु
मुगुको सोरु गाउँपालिका विगत नौ महिना देखि सञ्चारविहीन भएको थियाे । सोरु गाउँपालिका–३ भिइमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सञ्चारविहीन भएको हो ।

सबै भन्दा बढीसोरु गाउँपालिका वडा नं. १० र ११ का स्थानिय प्रभावित भएका थिए । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम मोवाइल सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका हुन। फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुकाे बिकल्प थिएन ।

यहाँका नागरिक घण्टौ उकालो चढेपछि हुम्लाको मेलछाममा रहेको टावर मोबाइलमा सिग्नल खोज्ने गर्छन र मोबाइल घुमाउँदै जाँदा जहाँनेर नेटवर्क टिप्छ त्यहाँबाट बल्लबल्ल सूचना आदानप्रदान गर्ने गर्थे सोरु गाउँपालिकाका स्थानीय । टावरमा प्राविधिक समस्या आई रहने र बेला बेला टेलिकमलाई जानकारी गर्दा पनि कुनै सुनाई नगरेको स्थानीय बासिन्दाकाे गुनासो थियाे ।

नौ नौ महिनासम्म सन्चार विहिन हुदाँ समेत स्थानीय सराेकारका रुपमा रहेको साेरु गाउँपालिकाले केही गर्न नसकेपछि साेरु गाउँपालिका वडा नम्बर १० का युवा समाजसेवी ललितजङ्ग मल्ल एक हप्ता अगाडि नेपाल टेलिकमकाे कार्यालयमा नै गएर सेवाग्राहीकाे समस्यालाई समाधान गर्न आदेश दिनु भएको थियाे ।

त्यस लगत्तै नेपाल टेलिकमकाे कार्यालयले नेपालगन्जमा रहेका आफ्ना कर्मचारीलाई साे गाउँपालिमा पठाएको थियाे ।

कर्मचारीले टावर मर्मत सम्भार गरेपछि पुर्न टावर सन्चालनमा अाएकाे छ । टावर सन्चालनमा अाएसगै स्थानीय बासि खुसिले गदगद भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.