• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ९. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्स संघको कार्यकारी समिति गठन ,अध्यक्षमा ठाकुर ढकाल



  •   शुक्रबार, असार १९, २०७७
  • A
  • A+
  • A++

अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्स संघको कार्यकारी समिति गठन भएको छ भने भर्जिनियाका ठाकुर ढकाल अध्यक्ष पदमा निर्वाचित भएका छन्। साथै ७ सदस्यीय समिति सदस्यहरुमा विभिन्न पदहरुको निर्वाचन पनि सम्पन्न भएको छ ।

सन् २००७ मा स्थापित अमेरिकामा बसोबास गर्ने नेपाली अभियन्ताहरुलाई संगठित गर्दै मातृभूमि र परदेशमा पनि अहम भूमीका र सेवा गर्दै आएको यस संघमा विभिन्न राज्यहरुमा बसोबास गर्ने सदस्यहरुनिर्देशक पदमा निर्वाचित भएका छन् ।

नेपाल मै अभियन्ता पेशामा समेत संलग्न भै अमेरिका आई उच्च अध्ययन अभियन्त्रणा(इन्जीनियरिङ्ग)गरेका र विभिन्न राज्यहरुमा रहेका नेपाली अभियन्ताहरुले मातृभूमिलाई केही गरौ भन्दै स्थापना भएको यो संस्था निकै क्रियाशील रहेको छ ।

अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्स संघका निर्वाचन समितिका प्रमुख कुलमणि आचार्यले आज जुलाई २ मा छापा बिज्ञप्ति जारी गर्दै गत जुन ३० ,२०२० मा सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक गरेका छन् ।

उक्त निर्वाचन समिति सदस्यहरुमा क्रमस अंकुर शर्मा,अजय ढकाल। बिमल कार्की तथा दिपेन्द्र पोखरेल रहेका थिए । नयाँ निर्वाचित कार्यकारी समितिको पदावधि २ बर्षको हुन्छ ।

नव निर्वाचित समितिको नामावली यस प्रकार छ । ठाकुर प्रसाद ढकाल,अध्यक्ष,संजय गजुरेल उपाध्यक्ष ,सूर्य थापा,महा-सचिव,सह सचिव मदन बराल,सूचना सचिव सिर्जना खतिवडा,मंगल महर्जन,कोषाध्यक्ष रहेका छन् । समिति मै निवर्तमान अध्यक्ष उपेन्द्र लाल कर्ण रहने छन् ।

यसै गरि विभिन्न राज्यहरुबाट समाज निर्देशकमा २२ जना निर्वाचित भएका छन ।

बिस्तृत जानकारी  :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

ट्रेन्डिङ

सबै

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.