• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

“राजनीति अनिश्चितताको खेल हो”: प्रवेश ढकाल



  •   सोमबार, पुष ०६, २०७७
  • A
  • A+
  • A++

नेपालको राजनीति त झन अनिश्चितता र अस्थिरता को पर्याय हो भन्दा अतिशोयुक्ति नहोला।४६ साल यता हरेक साल एउटा नयाँ सरकार र हरेक बीस बर्षमा एउटा नयाँ व्यवस्था नेपालमा आउनु सामान्य झै भएको छ र पछिल्लो केहि दिन यता बिकसित घटनाक्रमहरुले पनि कतै नेपाल पुनः अर्को राजनैतिक व्यवस्था को गोलचक्करमा पर्ने त होईन भन्ने संसय पैदा गराएको छ।

नेकपा पार्टी भित्र रस्साकस्सी हुनु अस्वभाविक हुदै होइन। दुई विपरित प्रकृतिका महत्वकाक्षी नेताहरु भएको दल एकाएक एउटै डोरो बनेर आउनु र स्थिर सरकार बन्नु क्षणिक सुखद झै देखिएको भएपनि, नेता बिचको शक्ति सङ्घर्ष चरम विन्दुमा पुगिसकेकाले छताछुल्ल भै पोखिनु अस्वभाविक थिएन।

तर करिव दुई तिहाईको जनमत बोकेको सरकारका प्रधानमन्त्री द्वारा संसद बिघटन को प्रस्ताव राखिनु , रास्ट्रपतिले समेत यो बखत अभिभावकको भुमिका खेल्न नसक्नु र अन्तत: संसद विघठन को दिशामा पुग्नु आम नेपाली जनताको लागि निकै पिडादायक क्षण हो। आन्तरिक शक्तिसङ्घर्षमा हरेक कुरा वाञ्चनिय भएतापनि यो कदमले देशलाई भने अनिश्चितताको भुमरीमा धकेलिएको छ ।

एकातिर राजावादीहरु “राजा आउ देश बचाउ ” भन्दै राजा व्युताउन सकृय रुपमा लागिपर्नु र अर्का तर्फ लोकतन्त्रका पक्षधरहरु पाएको बहुमतको समेत तिरस्कार गरि ससंद बिघटन गरिनुले, जनतालाई वाहलवाला प्रमुख राजनैतिक दलको विकल्प खोज्न थप सहज बनाईदिको छ।आशा गरौ, देशले यो डेडलक को अवस्था सहजै चिर्नेछ। अब जनताले हरेक अपवित्र गठवन्धन बनेर आउने लाई भोट दिनु अघि पक्कै सोच्लान कि?

लेखक रास्ट्रिय फार्मेसी सङ्घ , वाग्मती प्रदेशको संयोजक र पुर्व विधार्थी नेता हुनु हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.