• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

शिक्षा मन्त्रालयमा परिषद्द्वारा अाठ बुँदे सुझाव पत्र पेश



  •   सोमबार, चैत ३०, २०७७
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रमा अावश्यक सुधारका लागि शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालयका सचिव समक्ष अाठ बुदे सुझाब पत्र बुझाएको छ । साेमबार विद्यार्थी परिषद्काे राष्ट्रिय प्रतिनिधि टाेलिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री रामप्रसाद थपलियाज्यलाई भेटेर उक्त अाठ बुँदे सुझाव पत्र बुझाए हाे ।

पछिल्लो समयमा शिक्षाक्षेत्रमा देखिएका विविध समस्याहरू र त्यसकाे सुधारका विषयहरूलाई समेटेर विद्यार्थी परिषद्काे चैत्र २०, २१ र २२ गते विराटनगरमा सम्पन्न अाठाैँ राष्ट्रिय अधिवेशनबाट पारित गरिएको शैक्षिक प्रस्तावलाई परिषद्काे प्रनिधि टाेलिले शिक्षा मन्त्रालयका सचिवज्यूई उक्त सुझाब पत्र बुझाएको हाे ।

स्कुल ,कलेज तथा विश्वविद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूकाे समस्या , परिक्षा प्रणालिमा ढिला सुस्ति , दुर्गम भेगमा पढनपाढनमा देखिएका समस्याहरू , सामुदायिक तथा निजि विद्यालयकाे शुल्क बृद्वि, लगायत तमाम समस्याहरू रहेकाले उक्त सुझाब पत्रलाई तुरुन्तै कार्यनयनकाे दिशामा अगाडि बढाउन विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेले मन्त्रालयका सचिव रामप्रसाद थपलियाज्युलाई अाग्रह समेत गर्नु भएको छ ।

साथै परिषद्ले उक्त शैक्षिक प्रस्तावलाई कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाज्यूलाई समेत पेश गरी छिटो भन्दा छिटो कार्यनयनकाे अगाडि बढाउन अाग्रह गरेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.