• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जेसुकै होस काङ्ग्रेस बाटनै अलग हुन्छु:रामचन्द्र पौडेल


  •   बुधबार, मङि्सर २२, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने अडान लिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल कड्किएका छन् ।

सभापतिमा साझा उम्मेदवार टुंग्याउन बसेको आफूपक्षीय बैठकमा आपसमा नमिल्ने हो भने राजनीतिबाटै सन्यास लिने भन्दै पौडेल कड्किएका हुन् ।

यसअघि सभापतिमा दाबी गरेका रामचन्द्र पौडेल, शेखर कोइराला तथा प्रकाशमान सिंहले दाबी नछाडेको नेता डा रामशरण रामशरण महतले बताए । नेताहरुले आफ्नो दाबी नछाडेपछि नेता पौडेलले भने अरु सबै एक भए भने आफू छाड्न तयार रहेको बताएका थिए । नत्र आफूलाई छाड्नुपर्ने उनको भनाइ रहेको नेता महतले बताए ।

पौडेलको भनाइलाई उदृत गर्दै उनले भने, ‘म पनि लड्ने, म पनि लड्ने, म पनि लड्ने, कोही नछोड्ने । तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनुस् ।’

वरिष्ठ नेता पौडेलले त साझा उम्मेदवार छान्न नसके आफू पार्टीबाटै अलग भएर घरमै बस्ने बताएको उनले सुनाए । ‘रामचन्द्रजीले सबै लड्ने हो भने म छोड्दिन्छु । म घरमै बस्छु, पार्टीबाट अलग हुन्छु । जे सुकै होस् भन्नुभयो । मिलेरै जानुपर्छ भन्ने उहाँको भनाइ छ,’ महतले सुनाए ।

नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.