• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

अब आउने निर्वाचनमा पनि काग्रेसले चुनाव जित्न गारो छ”:गगन थापा

  •   आइतबार, पुष ०४, २०७८
  • A
  • A+
  • A++

काग्रेस महामन्त्री थापाले अबको एक बर्ष पछि हुने निर्वाचनमा कम्युनिष्टहरु एक नभएको अवस्थामा मात्रै काग्रेसले चुनाव जित्ने भन्दै फेरी पनि चुनावमा कम्युनिष्टहरु एक भएर होमिदैनन् भन्ने कुनै ग्योरण्टी नभएको बताएका छन् ।

लोकप्रिय मत सहित नेपाली काग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका गगन कुमार थापाले आगामी निर्वाचनमा पनि काग्रेसलाई चुनाव जित्न गारो रहेको बताएका छन् ।

काग्रेस महामन्त्री थापाले अबको एक बर्ष पछि हुने निर्वाचनमा कम्युनिष्टहरु एक नभएको अवस्थामा मात्रै काग्रेसले चुनाव जित्ने भन्दै फेरी पनि चुनावमा कम्युनिष्टहरु एक भएर होमिदैनन् भन्ने कुनै ग्योरण्टी नभएको बताएका छन् ।

काग्रेसको १४ महाधिवेशनमा शेखर कोइराला प्यानललाई मतदान गर्ने प्रतिनिधीहरुलाई धन्यवाद दिन काठमाडौँमा उक्त प्यानलले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले फेरी कम्युनिष्ट मिल्दैनन् भनेर कसले जिम्मा लिन सक्छ ? भन्दै प्रश्न गरेका छन् । पहिले पनि सहकार्य हुँदा हुँदै माओवादी छोडेर गएको होइन ? फेरी पनि त्यो हुँदैन भन्ने आधार के छ भनेर उनले प्रश्न गरेका छन् ।

कम्युनिष्टहरु मिलेनन् भने मात्रै काग्रेसलले चुनाव जित्न सक्ने अन्यथा नसक्ने भन्दै काग्रेस महामन्त्री थापाले अहिलेको भोटमा कम्तीमा १० लाख भोट थप्नका लागी काग्रेसले मेहनत गर्नु पर्ने बताएका छन् । अब सभापती शेरबहादुर देउवा सँग काग्रेस बलियो बनाउँनका लागी सहकार्य र संघर्ष दुवै गरिने उनले बताएका छन् ।

महामन्त्री थापाले अन्तिम अवस्थामा देउवा तिर ढल्कीएर सभापती जिताउँन सहयोग गरेका नेताहरु प्रकाशमान सिंह र विमलेन्द्र निधीलाई भने मुखभरिको जवाफ दिएका छन् । निधी र सिंह अहिले उम्किए पनि उनीहरुलाई बारम्बार इतिहासले प्रश्न गरिरहने बताएका छन् ।

बेलुकाको घाम अस्ताउँदा नेतृत्व परिवर्तन गर्नै पर्छ अरु उपाय छैन पुरानो नेतृत्व बाट पार्टी चल्दैन भन्नेहरु विहान घाम उदाउँदा त्यहि नेतृत्व नभइ पार्टी चल्दैन भन्ने निष्कर्षमा कसरी पुगे यसको हिसाबकिताब हुने उनले बताएका छन् । सिंह र निधी त्यत्ति सजिलै उम्कन नपाउँने भन्दै थापाले इतिहासका यी प्रश्नहरुले उनीहरुलाई दबेटिरहने बताएका छन् ।

मध्यरातसम्म अहिलेकै नेतृत्व सभापतिमा दोहोरिँदा कांग्रेस प्रजा परिषद् जस्तो हुन्छ। कांग्रेस पार्टी डुब्छ। देश डुब्छ भन्नेहरुले एकाबिहानै नेतृत्व यहीँ नेतृत्व दोहोरिएन भने वर्वाद हुन्छ, यही नेतृत्वलाई जिताउनुपर्छ भन्दै भोट माग्ने अवस्था किन आयोरु छ घण्टामा केले बदल्योरु यो प्रश्नले जसलाई पनि लखेट्छ,’ यो प्रश्नबाट कोही भाग्न नसक्ने भन्दै उनले इतिहासले यसको उत्तर मागिरहने बताए।

उनीहरुले आफूहरुको बीचमा छलफल भएर एउटा साझा धारणासमेत बनेको बताए। ‘यदि शेखर कोइरालाको मत कम आएको थियो र अरू कोही दोस्रो भएको थियो भने कोइराला उभिनुपर्थ्यो। हामी उभ्याएरै छाड्थ्यौं,’ उनले अगाडि भने।नेता थापाले अब शेरबहादुर देउवा आफूहरू सबैको सभापति भएको भन्दै गुटको दलदलबाट बाहिर निस्कनुपर्ने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.