• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

एम सि सिमा प्रचण्डको डबल रोल सबै चकित के हो त तेस्तो



  •   मङ्गलबार, पुष ०६, २०७८
  • A
  • A+
  • A++

क्रान्तिकारी माओवादीका नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसीमा डबल रोल खेलिरहेको ठोकुवा गरेका छन् ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा गजुरेलले प्रचण्डको चरित्रनै ढुलमुले चरित्र भएको भन्दै कुनै पनि कुरामा अडान लिन नसकेको बताएका छन् ।

एमसीसीको सन्दर्भका प्रचण्डले मेरो अडान यो हो भनेर प्रष्ट भन्न नसक्नु भनेको उनको ढुलमुले चरित्रको उदाहरण भएको गजुरेलले बताएका छन् ।

अडान लिँदा रिक्स हुने हुनाले सबैलाई ठिक्क पार्ने रणनितीमा प्रचण्ड रहेको पनि गजुरेलले दाबी गरेका छन् । अमेरिका सँग कुराकानी गर्दा प्रचण्डले एमसीसी पास गर्छौ भनेरै बचन दिएको र माओवादी पार्टीमा बहुमत सदस्य एमसीसी विरोधी भएका कारण पास गरौँ भनेर भन्न नसकेको उनले बताए । प्रचण्डले देउवा सँग पनि ठिक्क पार्ने निती लिएको गजुरेलले बताएका छन् ।

अमेरिका सँग पनि ठिक्क पारेका छन् पार्टी भित्र पनि म एमसीसीको विरुद्धमा हो भनेर ठिक्क पारेका छन् यता देउवालाई पनि गठबन्धन टुट्ला भनेर खुशि पार्न खोजेका छन् प्रचण्डको चरित्रनै यस्तै ढुलमुले चरित्र हो । प्रचण्डको यो पाराले वस्तुगत रुपमा भन्दा एमसीसी पास गर्नका लागी होइन नर्गनकै लागी सहयोग चाँही पुगेको छ । गजुरेलले भनेका छन् ।

गजुरेलले नेपाली काग्रेस पार्टीमा केहि मान्छे एमसीसीको विरोधमा भए पनि बोल्न नसक्ने अरु सबै पक्षमै भएको तर माओवादी र नेकपा एमालेमा धेरै मान्छे एमसीसी विरोधी रहेकोले ओली या प्रचण्डले चाहेर मात्रै पनि अब एमसीसी पास गर्न नसकिने बताएका छन् । देउवा अमेरिकाको दबाव थेग्नै नसक्ने अवस्थामा पुगिसेकेको दावी पनि उनले गरेका छन् ।

अहिले बोलाइएको संसदको हिउँदे अधिवेशन एमसीसी पास गराउँनैका लागी हो भन्दै सीपीले देउवाले पहिलो दिननै एमसीसी टेबुल गर्न खोजेको तर सभामुख लगयतले नमानेका कारण मात्रै त्यस दिन रोकिएको बताए । अहिले सडकको आन्दोलन निकै चर्किएका कारणले त्यसलाई पुरै वेवास्ता गरेर अघि बढ्ने हिम्मत कसैको नभएको पनि उनले बताएका छन् ।

जबर्जस्ती एमसीसी पास गर्न खोजे देशमा ठुलो दु र्घटना हुन सक्ने पनि गुजरेलले ठोकुवा गरेका छन् । पुरै देशको राजनिती उथलपुथल हुन सक्ने उनको विश्लेषण छ । देशको अस्मिता रक्षाको बिषय भएको हुनाले कसैले सोचे जती सजिलो सँग एमसी पास हुन सक्ने अवस्था नभएको जिकिर उनले गरेका छन् ।

गजुरेलले एमसीसीकै कारण सत्ता समिकरण परिवर्र्तन हुन सक्ने सम्भावना पनि केलाएका छन् । प्रचण्ड र माधव नेपाल एमसीसी पास गराउँन तयार नभए देउवा र ओलीको गठबन्धन बनाएर पास गराउँने खेल पनि हुन सक्ने उनको अनुमान रहेको छ । अहिलेनै माओवादी र नेकपा एस सँग गठबन्धन टुटाएर जान देउवालाई काग्रेस भित्रै पनि सजिलो नभएको गजुरेलको विश्लेषण रहेको छ ।

क्रान्तिकारी माओवादीका नेता तथा देशभक्ता जनगणतान्त्री मोर्चाका अध्यक्ष सिपी गजुरेल सँग ओटीभी नेपाल डट कमले गरेको भिडियो कुराकानी हेर्नुहोस् ओटीभी नेपाल डट कममा ,

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.