• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

“एमसिसि देशको हितमा छ, छाती ठोकेर पास गर्छौं”- कांग्रेस महामन्त्री गगन थापा



  •   मङ्गलबार, पुष ०६, २०७८
  • A
  • A+
  • A++

काठमाडौं ।गगन थापाको खुलासा’पत्रकार ऋषि धमलाले हजुर गगन थापालाई सो¥धेको प्रश्न’सिधा बताउनुस तपाईं एमसीसीको पक्षमा हो भन्ने प्रश्नमा म¥हामन्त्री गगन थापा भान्छन’जनताले आफुले निर्वाचित गरेको साम्सदलाई बिश्वाश गर्नु पर्छ ।

एमसिसि देशको हितमा छ भने’ कसले रोकेर रोकिंदैन’हामि छाति ठोकेर पास गर्छौं’क¥सले के भन्यो को डांडामा गएर’ करायो त्यसको केहि मतलब हुँदैन’देशको हितमा रा¥ज्यको हित एम¥सीसी छ भने’ कसैले कराएर केहि हु¥न्दैन भन्छन’ महामन्त्री गगन थापा आउनुहोस बाँकी पुरा भिडियोमा हेरौं’ पुरा भिडियो समाचार हेरेर कमेन्ट गर्न नभुल्नुहोला है हजुर?

उक्त बोलेको बोली भिडियोको १ घण्टा ११ मिनेट २० सेकेन्डमा छ :

यो पनि,,,,“हजारौं भ्रष्टाचारी नेता पाल्नु भन्दा, एउटै राजा पालौं, देशले चाँडै बिकासको कोल्टे फेर्छ”- चर्चित नायक निखिल उप्रेती,,,काठमाडौं,अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आ¥ह्वान गरेका छन हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घात गर्ने दु`श्म`नहरुको प्रतिकार गर्न अपिल गरेका हुन।

उनले प्रश्न गरे, ‘ति¥निहरुले कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं। आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वै`मनश्य`ता उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे।

नकारात्मक शक्ति ब¥ढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो। आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ तर, मिल्न सक्ने क्षम`ता साहस धेरै कमले देखाउन सक्छ।जब देश वि’रामी हुँदा देशको उ¥पचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान भन्दै

’यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन। हामी वर्षौदेखि भ्र`ममा रहिरह्यौं, यो पार्टी त्यो पार्टी भनियो, तर यिनीहरु अलग पार्टी होइन। जब एउटा वि`रामी र दोस्रो वि`रामीको गुण उस्तै छ भने त्यसलाई अर्को वि’रामी¥मा लिन मिल्दैन’ उनले भने।

‘घोष`णापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो’ उनले भने। उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे। यिनीहरुले कहिले पनि देशलाई शान्त तुल्याउन सक्दैनन् ,जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन।हामी पनि उनीहरुकै पछि लाग्यौ’ उनले थपे।

‘यी व्यक्तिहरुले फेरि देश वि¥कास गर्छन् के आशा होला उनको प्रश्न? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं। नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ।हामीलाई यो भूमिले जन्माएको हो। यो भूमिको डिमान्ड हो। सजिलै अरु ठाउँ जान बनाउने होइन, ’उनले भने, हजारौं भ्र`ष्टाचारी नेता पाल्नु भन्दा बरू एउटै राजा पालौं, देशले चाँडै बिकासको कोल्टे फेर्छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.