• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

केपि ओलिको जादु एकाएक यति धेरै कर्याकर्ता एमालेमा



  •   शुक्रबार, पुष ०९, २०७८
  • A
  • A+
  • A++

वीरगन्ज: पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले गठबन्धन सकार निकम्मा सावित भएको बताएका छन्।

बिहीबार पर्साको जगरनाथपुर गाँउपालिकामा आयोजित आमसभा एंव बृहत् पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले भने, ‘अहिलेको सकार निकम्मा सावित भइसकेको छ, किनकि यो सरकारलाई देशको विकास र जनतासँग कुनै मतबल छैन।’

उनले अहिलेको सरकार जनताले नभएर अदा लतको परमादेशबाट बनेको देश र जनतासँग यो सरकारले कुनै मतलब नाराखेको बताए।

देशी, विदेशी शक्तिले जाल झेल गरी विकासप्रेमी एमालेको सरकार ढालेर आफ्नो केही निहीत स्वार्थका लागि अहिलेको गठबन्धन सरकार बनाएको ओलीको आरोप थियो।

यसअघि आफ्नो नेतृत्वको प्रगतिशिल सकारले देशलाई विकासको बाटोमा अगाडि बढाउँदै गरेको देखेपछि देशी, विदेशी प्रतिगामी शक्तिहरुले सरकारले ढालेको आरोप उनले लगाए।

एमाले देशको विकासका लागि बनेको पार्टी भएको जिकिर गर्दै ओलीले भने, ‘यदि देशको विकास गर्नु छ भने अब सबै जना एमालेमा आउनुपर्छ। एमाले बलियो भयो भनेमात्रै मजबुत सरकार बन्छ अनि मजबुत सरकारले मात्र देशको विकास गर्छ।’

एमालेको महाधिवेनपछि देशभरि एमाले पार्टीमा प्रवेश गर्ने लहर चलेको दाबी ओलीले गरे। ‘जनताले अब बुझिसकेका छन्, देश बचाउने र देश बनाउने एकमात्र पार्टी एमाले नै हो। त्यसैले अहिले देशभरि एमाले प्रवेश गर्ने लहर नै चलेको छ,’ उनले भने।

उनले अहिलेकव पहिलो आवश्यकता आमनिर्वाचन रहेको भन्दै उनले आगामी निर्वाचनबाट मुलुकमा फेरि एमालेको बहुमतको सरकार बन्ने ठोकुवा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्ने दबाी गरे।

‘एमालेको नेतृत्वमा मात्रै देशको विकास हुनसक्छ। एमाले बिना देश अगाडि बढ्न पनि सक्दैन। यही तथ्य बुझेर अहिले देशभर एमालेको लहर चलेको छ,’ उनले भेने।

कार्यक्रममा पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मिया अन्सारीसहितका व्याक्तिहरु एमालेमा प्रवेश गरेका थिए। अन्सारी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेर गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनी नेपाली कांग्रेसमा आबद्ध रहेर राजनीति गर्दै आएका थिए।

कार्यक्रममा गाँउपालिका अध्यक्ष अन्सारीको नेतृत्वमा पर्साका ५ हजार र अन्य जिल्लाका ५ हजार गरी १० हजार व्याक्ति एमालेमा प्रवेश गरेको एमाले पर्साका सचिव एंव छिपहरमाइ गाँउपालिकाका अध्यक्ष मनोज गुप्ताले दाबी गरे। कार्यक्रममा अध्यक्ष ओलीलाई नवप्रवेशी अन्सारीले १५१ किलोको माला लगाएर स्वागत गरेका थिए।annapurna post बाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.