• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

रामकुमारी झाक्री एमसीसीको पक्षमा कि विपक्षमा ? दिईन् निकै फरक प्रतिक्रिया !

  •   शनिबार, पुष १०, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू न एमसीसीको पक्षमा न विपक्षमा रहेको भन्दै निकै फरक प्रतिक्रिया दिएकी छन् । झाक्रीले एमसीसी पारित गराउने वा असफल गराउने भनेर आफू दुवैतिर नलाग्ने स्पष्ट पारेकी हुन् ।

एक टेलिभिजनको अन्तरवार्ताको क्रममा यस्तो बताएकी होइन् । उनले दिएको अभिब्यक्ति गैरजिम्मेवार भएको भन्दै उनको चर्को आलोचना समेत भएको छ ।

उनले जनमतको समेत कदर नगरि गैरजिम्मेवार अभिब्यक्ति दिएकी हुन् । उनले भनिन म एमसीसी पास गर्ने पक्षमा पनि छैन फेल गर्ने पक्षा पनि छैन् । म मन्त्रिपरिषदको सदस्य भएबापत क्याविनेटमा यो प्रस्ताव आउँदैन् ।

मैले त्यहाँ छलफलमा भाग लिएँ, सरकारको मन्त्री बोल्ने त अर्थमन्त्रीले टेबुल गर्ने हो । त्यो मैले पनि गर्ने होईन् । अर्को कुरा, यो अघिल्लो सरकारले ल्याईसकेको छ । त्यो पनि गर्नुपरेन । सभामुखले चेयर गर्ने हो, त्यतिमात्रै जान्नुपर्छ ।

पार्लियामेन्टेरियनहरुले पारित गर्ने हो, त्यो २७५ जनाको टिमले गर्ने कुरा हो । सरकारले ल्याउनुपर्ने कुरा अघिल्लै सरकारले ल्याईसक्यो । यसमा फेरि मैले आएर प्राइम टिभीमा भोट हाल्नुपनि पर्दैन् ।’

उनले एमसीसीको कारणले अहिलेको पाँच दलीय गठबन्धन नटुट्ने पनि जिकिर गरिन् । उनले एमसीसीलाई लिएर गठबन्धनमा कुनै असहमति नहुने पनि बताईन् ।

एमसीसी पारित गर भनेर अमेरिकाले कुनै दबाब नदिएको पनि उनले स्पष्ट पारिन् । रामकुमारी झाक्रीले पक्ष र विपक्षको बाटो नरोजी उनले बिरोधाभासपूर्ण अभिब्यक्ति दिएकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.