• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

फेरी पल्टियो पासा! गठबन्धन पनि नभत्कने-एमसीसी पनि पास हुने


  •   शुक्रबार, फागुन १३, २०७८
  • A
  • A+
  • A++

काठमाडौ । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले फेरी एक पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारमा आउनवाट रोकेका छन् । यि दुवै पार्टीको सहयोगमा ८ महिना अघि शेरवहादुर देउवा एमाले सरकार ढालेर प्रधानमन्त्री बनेका थिए । एमसीसीबीच सत्ता साझेदार दलहरुबीच नै कुरा नमिल्दा गठबन्धन भत्कने निश्चित प्राय भएको थियो ।

तर अन्तिम समयमा आएर पासा पल्टिएको छ । अब नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सरकार पनि नछोड्ने र एमसीसी पनि सजिलै पास हुने रणनीति अवलम्बन गरेका छन् । उनीहरुले त्यसको जानकारी देउवालाई गराएका छन् । एमसीसीकै कारण देउवा र ओलीको निकटता बढेको र देउवाले ओलीलाई सरकारमा आउन निम्ता समेत दिए पछि गठबन्धन दलहरुले नयाँ उपाय अपनाएका हुन् ।

अब उनीहरुले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा अनुमोदनका लागि सहज वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । यसो गर्दा देउवाले संसदमा उपस्थित सांसदको संख्याका आधारमा एमसीसी पास हुने सांसदको संख्या पुर्याउने छन् । माओवादीले यसवारे औपचारीक निर्णय लिएसकेको छ । सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’

एकिकृत समाजवादी यस अघि नै एमसीसीको विपक्षमा रहेपछि सरकार नछोड्ने पक्षमा थियो । प्रतिनिधिसभा बैठक आउँदो १५ गतेका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.