• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

यी १२ वर्षे बालक जसले एनएफटी बेचेर बने १२ करोडको मालिक



  •   मङ्गलबार, फागुन २४, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । एनएफटी अर्थात् नन-फन्जिबल टोकनबारे तपाईंलाई पक्कै थाहा होला । पछिल्लो समय विश्व बजारमा एनएफटीले तहल्का मच्चाइरहेको छ । यो प्रविधिलाई डिजिटल चित्रकारिता र कला क्षेत्रमा एउटा आमूल परिवर्तन मानिन्छ ।

यसको प्रयोग गरेर पश्चिमा देशमा डिजिटल सम्पत्तिको किनबेच धेरै नै भइरहेको छ । यसैबाट मानिसले मनग्गे कमाइरहेका छन् । आज हामी यस्तै रोचक कथा सुनाउँदै छौं ।

बेलायतका १२ वर्षीय बेन्यामिन अहमद अहिले ‘क्रिप्टो एक्सपर्ट’का रूपमा छाएका छन् । सानै उमेरमा प्रविधि बुझ्दा उनी सात लाख ५० हजार डलर पाउन्ड (४८ करोड रूपैयाँ भन्दा बढी) सम्पत्तिको मालिक बनेका छन् ।

सन् २०१० मा पश्चिम बेलायतमा बेन्यामिन जन्मिएका थिए । उनका बुवा कम्प्युटर प्रोग्रामर र आमा शिक्षिका हुन् ।

बुवा इमरानबाट पाँच वर्षकै कलिलो उमेरमा कोडिङ सिकेका बेन्यामिन १२ वर्ष पुग्दा करिब ४८ करोडभन्दा बढीको मालिक भइसकेका छन् ।

उनले गत वर्ष एनएफटी कलेक्सन ‘weird whales’ सार्वजनिक गरी बिक्रीमा राखे । बिक्रीमा राखेको केही घन्टामै उनको पहिलो आर्टवर्क एक लाख ४४ हजार डलरमा बिक्री भयो ।

त्यस्तै अन्य आर्टवर्क बिक्री गर्दा केही महिनामा उनले नाै लाख ८० हजारभन्दा बढी डलर बराबरको इथेरियम आम्दानी गरे । उनको आफ्नो बैङ्क खाता नभएकाले आफूले जम्मा गरेको रकमबाट कत्ति पनि पैसा निकालेका छैनन् ।

एनएफटीबारे उनले अक्सफोर्ड विश्वविद्यालयमा लेक्चर समेत दिइसकेका छन् । अहिले अन्य व्यक्तिले किन्दै बेच्दै गर्दा उनकाे एनएफटीले ५० लाख डलरभन्दा बढीकाे व्यापार गरिसकेकाे छ ।

आफूले सानै उमेरमा एनएफटीका बारेमा बुझेपनि यसबारे धेरैले नबुझेको उनी बताउँछन् । उनलाई चिनिसकेपछी धेरै मानिसले एनएफटीबारे चासो राखेका छन् । यसबाट आफूलाई खुसी लागेको उनी बताउँछन् ।

उनले आगामी दिनमा थुप्रै मानिसलाई यसबारे जानकारी दिने सोच बनाएका छन् । आफूलाई करोडपति बनाउने क्रिप्टो र एनएफटीका बारेमा डेली मेलसँग बोल्दै उनी भन्छन्, ‘अबको भविष्य क्रिप्टो र एनएफटीमा नै छ । यदि कुनै पनि उद्योग डिजिटल भएर अगाडि बढ्यो भने त्यसले राम्रै प्रगति गर्छ ।’

एनएफटीको दुनियाँमा केही कुराको भेद नरहेको भन्दै बेन्यामिनले अगाडि भने ‘याे धनी-गरिब, स्थापित भइसकेका वा नभएका सबैका लागि उपयुक्त छ । यसमा सबैभन्दा बढी समर्पण आवश्यक पर्छ । जसले समर्पण गर्न सक्यो, उसले नै यो क्षेत्रमा प्रगति गर्छ ।’ टेकपाना बाट  साभार

  • एनएफटी
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.