Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय समाचार

  • १. टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

इ.सुजन रेग्मी ले रचना गरेका दुवै गीत मिलियन क्लब मा प्रबेश

  •   बिहिबार, माघ १८, २०८०
  • A
  • A+
  • A++

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को पहिलो गित झुम्कावाली को अपार सफलता पछि दोश्रो गीति कोसेली “कठै ऐना हेरी” सार्बजनिक भयो।पहिलो गीत झुम्कावालीमा सुजन रेग्मीको शब्द ,मिलन अर्याल र मेलिना राइ को स्वर,झलक संगीतम र मिलन अर्याल को संगीत रहेको छ भने दोश्रो गीत “कठै ऐना हेरी” मा सुजन रेग्मीको शब्द ,मिलन अर्याल र प्रबिशा अधिकारीको स्वर,झलक संगीतम र मिलन अर्याल को संगीत रहेको छ ।

झुम्कावाली बोलको गीतमा आकाश श्रेष्ठ र पुजा शर्मा को दमदार नाच सजिएको छ भने कठै ऐना हेरी मा चर्चित नायिका केकी अधिकारी,मिलन अर्याल,निराजन थापा ,सुजन रेग्मी, क्रिस्टिना अर्याल ले अभिनय गरेका छन् । दोश्रो गीतमा गीतमा एसिड आक्रमण मा परेका नारीहरुको दुख,पिडा, संघर्ष प्रस्तुत गरिएको छ ।

झुम्कावाली गीत को भिडियो निकेश खड्का ले तथा कठै ऐना हेरी गीतको भिडियो लक्ष्मण सुनार ले निर्देशन गरेका छन् ।दुवै गीत नमस्ते प्लस युट्युब च्यानल मार्फत अपलोड भएको थियो। हाल दुवै गीत मिलियन क्लब मा प्रवेश गरिसकेका छन् ! झुम्कावाली बोलको गीत हाल ४२ लाख भिउज प्राप्त गरेको छ भने कठै ऐना हेरी बोलको गीतले १० लाख ७० हजार भिउज प्राप्त गरेको छ !

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

ट्रेन्डिङ

सबै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.