• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असार १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

युवा संजालको सचेतना र्याली तथा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

  •   सोमबार, साउन २७, २०७६
  • A
  • A+
  • A++

भरतपुर महानगरपालिका युवा सञ्जालले युवा दिवसको दिन आयोजना गरेको सचेतना र्याली तथा बृहत सरसफाइ कार्यक्रम चौविस कोटि देखी गेष्ट हाउस चौर सम्म आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ , उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा माननीय बिजय सुवेदि (प्रदेश सासंद), विशिष्ट अतिथि नेत्र प्रसाद सुवेदि (भ. म.न.पा प्रमुख प्रशासकीय अधिकृत) र सीताराम कोईराला ( शैक्षिक प्रशासन शाखा, उप- सचीव ) रहनु भएको थियो .

सरसफाई कार्यक्रम मा WAY ग्रुप , सेवा र बिकास का लागि युवा , हिन्दु स्वयम् सेवक संघ नेपाल,भ. म.न.पा -१० युवा क्लब ,भ. म.न.पा१२ युवा क्लब ,जिल्ला ट्राफिक कार्यलय , शैक्षिक प्रशासन भ. म.न.पा , हेल्प फर ह्याप्पीनेस , भ. म.न.पा -१० का टोल विकास संस्था लगाएत विभिन्न संघ सस्थाको उपस्थिति रहेको थियो.

कार्यक्रममा अतिथिको रुपमा सीताराम कट्टेल (धुर्मुस) (सामाजिक अभियान्ता तथा हास्य कलाकार ),धीरेन्द्र शाहा (सिराहा सरसफाइ अभियन्ता ),रूद्र पौडेल (शैक्षिक प्रशासन शाखा, शाखा अधिकृत ),अर्जुन प्रसाद भूषाल ( प्रहरी नायव निरीक्षक ) रहनु भएको थियो /

युवा संजाल को सचिब अमित सापकोटा ले संचालन गर्नुभएको कार्यक्रम सभापति/ अध्यक्ष सन्देश वाग्लेले समापन गर्नु भएको थियो .

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.