• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नक्कली पासपोर्ट प्र’करणःगल्ती स्वीकारेपछि रोनाल्डोन्हो अब ब्राजिल फर्कन पाउने



  •   मङ्गलबार, भदौ ०९, २०७७
  • A
  • A+
  • A++

पाँच महिना पाराग्वेस्थित एक घरमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो अब घर फर्कन पाउने भएका छन् । देशमा प्रवेश गर्नका लागि न’क्कली पासपोर्ट प्रयोग गरेको आ’रो’पमा गत मार्चमा दुई जनालाई प’क्राउ गरिएको थियो ।

अप्रिलमा दुईजनाको तर्फबाट वकिलले १।६ करोड डलर धरौटी बुझाएपछि उनीहरुलाई जेलबाट सारेर मु’द्दाको सुनुवाइ हुँदासम्म एक होटलमा न’जरबन्द गरिएको थियो ।

दो’षी ठहर भएमा दुई जनाले ५ वर्षसम्म जे’ल सजाय भोग्नुपर्ने हुन्थ्यो । तर, दुवैले न’क्कली पासपोर्ट प्रयोग गरेको स्वीकार गर्दै ज’रि’वाना रकम तिरेका छन् । यसमा रोनाल्डोले ९० हजार डलर र एसिसले १ लाख १० हजार डलर ज’रिवाना रकम तिरेका हुन् । ए’सिसको पाराग्वेमा आ’प’राधिक रेकर्ड रहनेछ भने रोनाल्डिन्होको रहनेछैन ।

यो पनि
रोनाल्डिन्होलाई जे’ल पुुर्‍याउने १० वर्षे ओ’रालो यात्रा
एसिसले दुई वर्षसम्म ब्राजिल छाड्न पाउनेछैनन् र २४ महिनाको अन्तरालमा समय–समयमा रियो दि जनेरियोका अधिकारीहरु सामु उपस्थित हुनुपर्नेछ । बार्सिलोना, एसी मिलान र पीएसजीका पूर्वस्टार रोनाल्डिन्हो अब चाहेको समयमा ब्राजिल फर्कन पाउनेछन् ।

एक प्रचारात्मक कार्यक्रममा पाराग्वे पुगेका दुई दाजुभाईले सुरुमा न’क्कली पासपोर्ट प्रयोग गरेको कुरा अस्वीकार गर्दै आएका थिए । प’क्राउ परेपछि उनीहरुले ३२ दिन जे’लमा बिताएका थिए । अप्रिलको अन्त्यतिर सम्म पनि एक टेलिभिजन अन्तरवार्तामा रोनाल्डिन्होले उनी र उनको दाईलाई पासपोर्ट न’क्कली भएको थाहा नभएको बताएका थिए ।

केही समयअघि रोनाल्डिन्होले जेलमा फुटबल खेलेको भिडियोहरु भा’इ’रल बनेको थियो ।

स्रोतः गोल डटकम

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.