Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

चितवनमा पांँचौं राष्ट्रिय कृषि यान्त्रिकिकरण प्रर्दशनी : ड्रोन प्रविधिदेखि कृषिकर्जासम्म



  •   मङ्गलबार, चैत ०८, २०७८
  • A
  • A+
  • A++

चितवन। चितवनमा बुधबारदेखि ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने भएको छ। कृषि क्षेत्रलाई व्यवसायिकरण आधुनिकिकरण गर्न ‘कृषि यान्त्रिकरणमा बृद्धि व्यवसायिक कृषि विकास र समृद्धि’ भन्ने मुल नारा सहित प्रर्दशनी गर्न लागिएको हो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रविधि केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि व्यवसायी संघको आयोजनामा चितवन उद्योग संघको चितवन एक्सपो सेन्टरमा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८’ हुने भएको छ ।

आयोजकले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरि नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण तथा औद्योगिकारणमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
सो क्रममा बोल्दै संघका अध्यक्ष खोजराज कटुवालले निर्वाहमुखी किसान देखि व्यवसायिक किसानसम्म यान्त्रिकरणको पहुंँच पुर्याउन कृषि प्रर्दशनी गर्न लागिएको बताए । ‘यो प्रर्दशनी साना मझौला, ठूला , सबैको लागि हो उनले भने, यहांँ सय रुपैंयादेखि एक करोड सम्मका सामान,औजार उपकरण , मेशीन उपलब्ध हुन्छन ।’

चार दिनसम्म चल्ने उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धि आधुनिक यन्त्र, उपकरण तथा प्रवाधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाईलगायतको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहनेछ। साथै विश्वमा प्रयोग गरिंँदै आएको ड्रोन प्रविधिबाट विषादी औषधी छरिने पनि आकर्षकणको प्रविधि रहने उनले बताए ।
उक्त प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनकर्ता रहने आयोजकले जनाएको छ भने ५२ वटा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु, २० भन्दा बढी मुलुकमा उत्पादित २ हजार भन्दा बढी उपकरणहरु रहनेछन।

प्रदर्शनीमा ७० जिल्लाका करिब १ लाख भन्दा बढीले अवलोकन र २० करोडभन्दा माथि कारोबार हुने अनुमान गरिएको छ। उक्त प्रदर्शनी निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।
प्रर्दशनीमा किसानलाई लक्षित गर्दै कृषि कर्जा मेलालाई पनि प्राथमिकतामा राखिएको २६ वटा बैंकको सहभागित रहने सो मेलामा किसानको कागजजात पुरा भएमा ‘अन द स्पोट’ लोन सिफारीश हुने संघका महासचिव श्रीकृष्ण शर्माले बताए । प्रर्दशनीमा विभिन्न विज्ञ , अनुसन्धानकर्ता, कृषक , सरकारी निकाय तथा सरोकारवालाबीच अन्र्तक्रिया हुनेछन । सो अवसरमा बोल्दै चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले यो प्रर्दशनीले देशभरका किसानका लागि उत्पादन र उत्पादकत्व बढाउन मदत पुग्ने बताए । कृषि क्षेत्रलाई प्रविधि मैत्री र व्यवसायीकरण गर्नको लागि पनि यान्त्रिकरण प्रर्दशनीको ठुलो भूमिका रहने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.