• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ३. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ४. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

रीमाले जोगाईन केकि अधिकारीको लाज ( भिडियो सहित )



  •   शनिबार, असार २१, २०७६
  • A
  • A+
  • A++

मिती असार १९, बिहिवार, स्थान ललितपुर झम्सिखेलको भिभान्त होटलको १० औ तल्ला । कार्यक्रम थियो नया रियालिटि सो कमेडि च्याम्पीयन्सको प्रेस मिट ,कार्यक्रमा दर्जनौ पत्रकारहरु सहभागी थिय । प्रेस मिटमा रियालीटी सो को बारेमा सम्पुर्ण जानकारी दिइयो । कार्यक्रम सम्पन्न भयो अनि सुरु भयो, नेपाली चर्चित ३ हिरोइनहरुको सामुहिक अन्तरवार्ता । अन्तरवार्ताको सुरुवात भयो आउदै गरेको रियालिटी सो कमेडि च्याम्पीयन्सकि निमार्ता केकी को अनुभुति बाट, उनले मुस्कुराउदै भन्दै थिइन , “प्रोडक्सनको काम भन्ने बितीकै एकदमै स्ट्रेसफुल काम हुन्छ सो, स्ट्रेसफुल भइरहदा केहि चिज त होस जसले स्ट्रेसलाई रिलिफ गरोस ।

सो, त्यहि फरम्याटमा हाम्रो सो छ ” त्यस्तै आफु एकदमै कम हास्ने दर्शक भएको कुरा थप्दै गर्दा उता बिचमा रहेकि रिमाको आखा केकीले लगाएको छोटो पहिरनमा पुग्यो , उनको छोटो पहिरनले गर्दा उनको भित्री वस्त्र देखिने अवस्था आएकोले रिमाले केकीको पर्सको साहारा लिदै केहि ढाकछोप गर्ने प्रयास पनि गरिन । र केकीले आफनो सो ले कसैलाई पनि ठेस र चोट नपुगोस भन्ने आशा व्यक्त पनि गरिन । त्यसपछि दोस्रो प्रश्न तेरसियो अर्को बिउटिफुल नायीका ऋचा शर्मालाई , हसाउन जजको भुमिका पनि त रहन्छ तपाई कतिको तयार हुनुहुन्छ भन्ने प्रश्नमा , म एकदमै रेडि छु ।

रेडि भएरै साईन गरेको भन्दै , जज पनि इन्टरटेनर हो र आफुहरुले सक्दो प्रयास गर्ने र आफु पनि एकदमै रमाईलो गर्नु पर्ने र हास्नु पर्ने खालको हुदा सो एकदमै रमाईलो हुने दाबी गर्दै यदि आफु हासेको हेर्न चाहानु हुन्छ भने कमेडि च्याम्पीयन्स हेर्नुहोला भन्दै ठट्टा गर्न भ्याईन जसले केही क्षण हासो गुञ्जायो । तर यति बेला सम्म पनि रिमाका हात भने केकीको पर्समै थियो तर केकिलाई त्यो कुरा अझै सम्म थाहै भएको थियन । केकीले थप्दै ऋचाको हासौ सबै हिरोइनको भन्दा जंगली पाराको भएको जसले गर्दा उनि कमेडि च्याम्पीयन्समा जज भएको बताईन । त्यस्तै त्यहि क्रममा ठटेउली गर्दा कुनै कन्टेस्टेन्टको पर्फमेन्स राम्रो भएमा आफुले तपाईको पर्फमेन्स हेरेर मलाई मज्जा आयो भन्ने पनि खुलाईन । त्यसपछि पालो आयो नेपाल आइडलकि होष्ट रिमाको बोल्ने पालो ।

तपाईले आइडल छाडनु भएको हो भन्ने प्रश्नमा रिमाले , आफु फ्रिलेन्सर भएको र कुनै पनि संस्थामा आबद्ध नरहेको तथा नेपाल आइडल केहि लोक स्टारको कारण केहि ढिलो सुरु हुने हुदा समयको सदुपयोग गरको भन्ने जवाफ दिइन । आफनो जवाफ दिने क्रममा भने रिमाले केकीको पर्स छाडिसकेकी थिइन किनकी यतिबेला सम्ममा भने केकीको पर्सले उनको भित्र वस्त्र छोपीने अवस्था आईसकेको थियो । आफुले राम्रो कार्यक्रम चलाउने दर्शकले भनिरहेको र अबको च्यालेन्ज भनेको रिमाले हसाउन पनि सक्छे भन्ने रहेको हुदा आफनो टारगेट त्यहि रहने उनले बताईन ।नर्मली कस्तो विषयमा तपाईहरु हास्ने गर्नु भएको छ भन्ने प्रश्नमा केकीले जवाफ फर्काइन आफुहरु यटुब टाइटल्सले हास्ने गरेको र हालचालै पनि टाइटल्सको कारणले हासेको तर सो केहो भन्न नसक्ने बताइन । त्यसपछि निस्कियो भर्जिनीटीको विषय, ऋचा थोरै जंगीदै पत्रकारलाई भनिन तपाई कुन दशकमा हुनुहुछ ।

२०१८ मा आएर के भर्जिनीटिको कुरा उठाउनु । त्यसपछि रिमाले भनिन “डिनाए नै गर्न नमिल्ले सत्य कुरा वल्र्डमा बढि बिक्ने कुराहरु मध्ये सेक्स पनि पर्छ त्यो हिसाबले जुन कुरा बढि बिक्छ त्यो बेच्ने हो । ” त्यस्तै केहि समय अगाडि भाइरल भएको कमेडि सर्कलको स्टयाण्डप कमेडियन सिर्मन पाण्डेको पर्फमेन्सलाई के भन्नु हुन्छ भन्ने प्रश्नमा आफुले नहेरेको भन्दै ऋचाले सरि भनिन तर रिमाले आफु संग २ वर्ष अगाडि नै कमेडि च्याम्पीयन्सको कुरा आएको र सो बेला देखिनै आफुले स्टयाण्डप कमेडि फलो गर्न थालेको र आफुले दर्शकको रुपमा सो पर्फमेन्स एकदमै इन्जोव गरेको बताईन

र उनको ओभरअल पर्फमेन्स इन्जोव गरेको भन्दै उनले उठाएको कन्टेन्ट र उनको प्रस्तुतीकरण र आत्मविश्वासको खुलेर प्रसंशा गरेकी थिइन । र आफनो नजरमा उनि राम्रो स्टयाण्डप कमेडियन रहेको पनि बताईन । भर्जीनीटीको विषयमा आफ्नो धारण व्यक्त गर्दै केकीले अहिलेको समाजमा यि कुराहरु नर्मल हुदै गएको तर्क प्रस्तुत गर्न खोजीन भने ऋचाको जवाफ भने भर्जीनिटीको प्रश्न राख्नु स्वभावीक भएको तर अन्तरवार्ताकारले सो को उतर दिने नदिने उनको नैसर्गीक अधिकार भएको तर्क दिइन । त्यस्तै केहि वर्ष पहिले पत्रकार ऋषि धमलाले आफनो कार्यक्रममा नायीका माथी गरेको प्रश्नको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै ऋचाले पत्रकार धमलाले हिरोइनलाई सोधेको प्रश्न अतिनै “इमब्यारसिंग टाईप ” को भएको र सो विर्षन नहुने बताईन ।

त्यस्तै पत्रकार धमलालाई “ इथिकल नलेज ” नभएको आरोप पनि लगाएको थिइन । त्यस्तै रिमाले नेपालमा अझै पनि पुरुष प्रधानताको अवशेष रहेको र महिला र पुरुष बिचको सामाजीक संरचना त्यस्तै खालको भएको हुदा पुरुषलाई भर्जिनिटीको विषयमा सामान्य भएपनि महिलाको सभालमा गम्भीर रहेको प्रष्ट पारीन । अन्तरवार्तामा केहि समय विषय भन्दा बहिर गए पनि सम्रगमा आउदै गरेको रियालीटी सो कमेडी च्याम्पीनमा केन्द्रित रहेको थियो । कमेडि च्याम्पीयनले नेपाली दर्शकहरुको मन कतीको जित्ला त्यो भने प्रतिक्षाको विषय बनेको छ । कमेडि च्याम्पीयनले सम्पुर्ण नेपालीको मन जित्न सकोस हाम्रो शुभकामना ।

https://youtu.be/3y7o1ub5Qgw
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.