• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. चार लाख भारतीय रकमसहित पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

नैतिक जिम्मेवारीबाट उम्कन मिल्दैन’—भदौ २३ को गोलीकाण्डबारे पूर्वराष्ट्रपति भण्डारीको तिखो टिप्पणी



  •   मङ्गलबार, मङि्सर १६, २०८२
  • A
  • A+
  • A++

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते संसद भवन अगाडि भएको जेनजी आन्दोलनको गोलीकाण्डको पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने स्पष्ट गरेकी छन्। कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रमसँगको अन्तर्वार्तामा उनले त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नैतिक जिम्मेवारीबाट उम्कन नपाउने बताइन्। भण्डारीका अनुसार प्राकृतिक प्रकोपदेखि सुरक्षा चुनौतीसम्म—कुनै पनि गम्भीर घटना हुँदा सरकार जिम्मेवार ठहरिने सामान्य प्रचलन हो। त्यसैले जेनजी आन्दोलनमा २२ जना युवाको ज्यान गएको घटनामा पनि तत्कालीन सरकारको नैतिक र राजनीतिक दायित्व छुट्दैन।

उनले भनिन्, “विद्यार्थीहरू जुलुसमा आउँदा सुरक्षा व्यवस्था कमजोर देखियो। एकै दिन २२ जनाको मृत्यु हुनु नेपालको इतिहासकै दर्दनाक घटना हो। त्यसको अपजस सरकारले नै बेहोर्नुपर्छ।”

सुरक्षा कमजोरी, अग्रिम सूचना नदिनु, भीड व्यवस्थापनमा त्रुटि—यी सबै विषयमा गम्भीर अनुसन्धान आवश्यक भएको भण्डारीको भनाइ छ। “नैतिक जिम्मेवारी त लिए पनि, नलिए पनि, संसारले त्यो सरकारकै जिम्मा भन्छ। त्यसैले जिम्मेवारी स्वीकार्नैपर्छ,” उनले जोड दिइन्। भदौ २३ मा संसद क्षेत्र नजिक प्रदर्शनकारीमाथि गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसपछिका दिनमा उपचारका क्रममा थप ४ जनाको मृत्यु भई कूल २३ जनाको ज्यान गएको थियो। भदौ २४ सम्म मृत्यु संख्या ७६ पुगेको आधिकारिक विवरण छ।

भण्डारीले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्र दुवैले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता दोहोर्याइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.