• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लेटाङकी १२ वर्षीया अंशु गौतमको हत्या : बलात्कारपछि घाँटी रेटेको आरोपी पदमबहादुरको स्वीकारोक्ति



  •   सोमबार, मङि्सर २२, २०८२
  • A
  • A+
  • A++

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनका लागि तयार पारिएको विस्तृत अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्। सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय पुगेका पोखरेलले आफ्नो समूहका नेताहरूसहित उक्त दस्तावेज महासचिव शंकर पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरे।

महाधिवेशनलाई लक्षित गर्दै तयार पारिएको यस अवधारणापत्रमा पार्टीको संगठनात्मक अवस्था, वैचारिक दिशा, आगामी रणनीति तथा नेतृत्व व्यवस्थापनसम्बन्धी विश्लेषण समेटिएको बताइएको छ। विशेष गरेर वर्तमान नेतृत्व संरचनामा पुनरावलोकन गर्दै परिवर्तनको आवश्यकता स्पष्ट रूपमा उल्लेख गरिएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुष्टि गरेका छन्। उनका अनुसार दस्तावेजले पार्टीलाई आन्तरिक रूपमा सबल, शुद्ध र प्रतिस्पर्धी बनाउन नेतृत्वमा नयाँ ऊर्जा र शैली अनिवार्य भएको निष्कर्ष प्रस्तुत गरेको छ।

अवधारणापत्र बुझाउने क्रममा उपाध्यक्ष पोखरेलसहित उनका समूहका नेताहरू पनि उपस्थित थिए। महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्वका विषयमा उत्पन्न भइरहेको बहसलाई यो कदमले थप औपचारिक रूप दिएको विश्लेषण गरिँदैछ। पछिल्ला दिनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वविरुद्ध आन्तरिक असन्तुष्टि बढ्दै गएको अवस्थामा पोखरेल समूहको यस दस्तावेजले पार्टीभित्र शक्ति सन्तुलन र बहसको तीव्रता बढाउने अपेक्षा गरिएको छ।

अहिले पार्टीमा महाधिवेशन तयारी तीव्र बनेको छ र विभिन्न तहबाट वैचारिक तथा संगठनात्मक प्रस्तावहरू केन्द्रीय कार्यालयमा आइरहेका छन्। पोखरेल समूहद्वारा बुझाइएका सुझावहरू महाधिवेशन पुनर्गठन, नेतृत्व छनोट र भावी कार्यदिशासम्बन्धी बहसमा महत्वपूर्ण हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.