• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असार ३१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री बालेन शाह

निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग”

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

लोकप्रिय समाचार

  • १. सवारीसाधन दुर्घटनामा मृत्यु

  • २. लमजुङ कारागार बजेट अभावमा रोकियो

  • ३. पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

  • ४. ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

  • ५. अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

  • ७. निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

  • ८. नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

  • ९. राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

  • १०. राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”



  •   बुधबार, असार ३१, २०८३
  • A
  • A+
  • A++

धनुषा, ३१ असारः जनकपुरधामस्थित ऐतिहासिक विवाहमण्डप र जानकी मन्दिर परिसरमा रहेको सङ्ग्रहालय (म्युजियम) मङ्गलबारदेखि बन्द गरिएको छ ।

मधेस प्रदेशका गृहमन्त्री फकीरा महतोले धनुषा जिल्ला प्रशासनसँग परामर्श नगरी दुवै स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गर्न निर्देशन दिएको भन्दै विरोधस्वरूप विवाह मण्डप तथा सङ्ग्रहालय बन्द गरिएको प्रशासन ले जानकारी दिएको छ ।

विवाहमण्डप र सङ्ग्रहालय बन्द भएपछि अवलोकनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटक एवं दर्शनार्थी प्रभावित भएका छन् ।

उक्त विषयमा मधेस प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छैन । विवाहमण्डप तथा सङ्ग्रहालय प्रशासनले वार्ता र सहमतिका आधारमा समाधान नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सङ्ग्रहालय प्रशासनले जनाएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले विवाहमण्डप निर्माण सम्पन्न भएदेखि मन्दिर व्यवस्थापका साथै कर्मचारीका सेवा सुविधाका लागि टिकट खर्चबाट हुँदै आएकाले मन्त्री महतोले सबै टिकट नै उठाएर लगेपछि सङ्ग्रहालय बन्द गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आवश्यक छलफल र सहमतिविना गरिएको निर्णय स्वीकार्य छैन । समस्या समाधान नभए थप आन्दोलन हुन्छ ।”

जनकपुरधामको ऐतिहासिक विवाहमण्डप र जानकी मन्दिर परिसरस्थित सङ्ग्रहालय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा परिचित छन् ।
—रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री बालेन शाह

हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग”

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

ट्रेन्डिङ

सबै

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री बालेन शाह

निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग”

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री बालेन शाह

सवारीसाधन दुर्घटनामा मृत्यु

लमजुङ कारागार बजेट अभावमा रोकियो

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.