• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

लागत बढेपछि चपेटामा किसान”

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ”

आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

एक वर्षमा २७४ जनामा डेङ्गु “

लोकप्रिय समाचार

  • १. पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

  • २. श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  • ३. सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

  • ४. ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

  • ५. अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

  • ७. नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

  • ८. निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

  • ९. राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

  • १०. पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को



  •   शुक्रबार, साउन ०१, २०८३
  • A
  • A+
  • A++

काठमाडौँ, १ साउनः साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ ।

साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटले राससलाई जानकारी दिनुभयो । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि आउने गर्छन् ।

पशुपतिनाथ र शिवालयमा हरियो एवं रातो पहिरनमा सजिएका महिलाको विशेष उपस्थिति देखिन्छ । साउनमा पशुपतिनाथ आउने भक्तजनका लागि सहज रुपमा दर्शन गराउने सुविधा दिने उद्देश्यले कोषले विभिन्न तयारी अघि बढाएको छ । जसअन्तर्गत आज साउन महिनाभर स्वयंसेवकका रुपमा काम गर्नेहरुसँग बैठक गर्न लागिएको पनि कोषले जनाएको छ ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिवालयमा पनि भक्तजनको लर्को देखिएको छ ।
—रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

लागत बढेपछि चपेटामा किसान”

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

ट्रेन्डिङ

सबै

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

लागत बढेपछि चपेटामा किसान”

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

लागत बढेपछि चपेटामा किसान”

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.