• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ढोरपाटन आवातजावतमा सास्ती

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

लोकप्रिय समाचार

  • १. श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  • २. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

  • ३. मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

  • ४. निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

  • ५. तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

  • ६. आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

  • ७. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ८. महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ”

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन



  •   सोमबार, साउन ०४, २०८३
  • A
  • A+
  • A++

जनकपुरधाम, ४ साउनः जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ ।

प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

आव २०८१÷८२ मा २८ हजार ५३८ सवारीसाधनमाथि कारबाही गर्दा रु दुई करोड २१ लाख १० हजार ५०० राजस्व सङ्कलन गरेको थियो ।

धनुषा जिल्लामा आव २०८२÷८३ मा भएको एक हजार ३५८ सवारी दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको छ भने दुई हजार १९८ जना घाइते भएका छन् ।

अघिल्लो आव २०८१÷८२ मा धनुषामा एक हजार २२१ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो ।

पछिल्ला केही वर्षयता धनुषा जिल्लामा सवारी दुर्घटना बढे पनि दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यामा कमी आएको देखिन्छ । सडकको नाजुक अवस्था, मानवीय लापर्वाहीलगायतका कारण बितेका वर्षमा सवारी दुर्घटना केही बढे पनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घटेको प्रहरी निरीक्षक दाहालले बताउनुभयो ।

पछिल्ला वर्षमा ट्राफिक सचेतना र नियमित ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा कमी आएको प्रहरी निरीक्षक दाहालको दाबी छ ।
–––रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ढोरपाटन आवातजावतमा सास्ती

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

ट्रेन्डिङ

सबै

ढोरपाटन आवातजावतमा सास्ती

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

ढोरपाटन आवातजावतमा सास्ती

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.