• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

सहकारीमा ५ करोड हिनामिना, गाउँपालिका अध्यक्षसहित २० जना विरुद्ध पक्राउ पुर्जी



  •   बिहिबार, असार १७, २०७८
  • A
  • A+
  • A++

दाङ । नेफ्स्कूनबाट प्रोबेसन प्राप्त दाङको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएको छ ।

वित्तीय कारोबारमा राम्रो भनेर नेफ्स्कूनले ब्रान्ड दिएको संस्थाको ५ करोड २७ लाख रकम हिनामिना भएको आरोपित २५ मध्ये २० जनालाई अदालतले पक्राउ आदेश जारी गरेको हो ।

रकम हिनामिना गरेको आरोपमा दाङ देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सुवेदी महाप्रभु बचत तथा ऋण सहकारी संस्थामा २०७१ देखि २०७४ सम्म लेखा सुपरिवेक्षण समितिको संयोजक थिए । त्यति बेलैको रकम हिनामिना भएको आरोपमा अदालतले सुवेदीलाई पनि दोषी देखाएको हो । लेखा समितिमा भएर नियमन गर्न नसकेको भन्दै उनलाई पनि पक्राउ गर्न अदालतले आदेश दिएको छ ।

यसअघि नै सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारी कारागार चलान भएका छन् । रकम हिनामिनाबाट बच्न मर्जमा जाने महाप्रभुको प्रयासले सार्थकता पाउन सकेको छैन ।

अदालतले महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष किरण भण्डारी, अध्यक्ष रुकमाङगत ज्ञवाली, पूर्व उपाध्यक्ष रामबहादुर कुवर, उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय पौडेल, पूर्व सचिव हिमानन्द पाण्डे, सचिव हरिप्रसाद भुसाल, पूर्व सह-सचिव माधव शर्मा, कोषाध्यक्ष रामकृष्ण पौडेल, पूर्व व्यवस्थापक गुरुप्रसाद सुवेदीलाई पक्राउ पुर्जी जारी गरेको अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी धनसिंह गिरीले जानकारी दिए ।

अदालतले महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरू केशवराज आचार्य, कमला पौडेल, धर्मराज अधिकारी, शारदा भुसाल, कमला बेल्बासेलाई पनि पक्राउ पुर्जी जारी गरेको छ ।

महाप्रभु साकोसका पूर्व लेखा तथा सुपरिवेक्षण समितिका संयोजक विष्णुबहादुर थापा, सदस्य द्धय तुलसीराम पोख्रेल, युवराज भुसाल, लेखापरिक्षकद्धय गोविन्दप्रसाद भण्डारी र गङ्गाबहादुर केसी विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको जनाएको छ ।

यसअघि नै सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारी कारागार चलान भएका छन् । रकम हिनामिनाबाट बच्न मर्जमा जाने महाप्रभुको प्रयासले सार्थकता पाउन सकेको छैन ।

२०७७ पुस २३ महाप्रभु, हरियाली, जनजीविका र बिहानी मर्ज भई देउखुरी बचत तथा ऋण सहकारी बनेको थियो । मर्ज घोषणा भएपनि महाप्रभुको हिसाब नमिलेकाले त्यही भवनभित्र छुट्टै कार्यालय राखिएको छ ।

देउखुरी सहकारीको राप्ती गाउँपालिका -५ सिसहनियाँमा प्रधान कार्यालय राखिएको छ । हिनामिनाको घटना भने सहकारी मर्ज भइसके पछि मात्रै सार्वजनिक भएको थियो ।

(भि ग्रुप मीडिया नेटवर्क )

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.