Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज ०६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

लोकप्रिय समाचार

७ जनाको समुहले यसरी कु टिकु टि ५५ बर्षिय उर्मिलाको लिए ज्यान ,कठै (हेर्नुस् भिडियो )



  •   शुक्रबार, मङि्सर ०३, २०७८
  • A
  • A+
  • A++

सोलुखुम्बु जिल्लाको सल्यान गाउपालिका वडा नम्बर १ नेचा भन्ने ठाउ,जहाँ ५५ बर्षिय उर्मिला तामाङ जस्लाई ७ जना छिमेकि समुहले कु टपि ट गरि ह त्या गरिएको छ ।उक्त घ टनापछि उपचार गर्न भन्दै काठमाडौं ल्याइएको थियो तर उहाको उपचारकै क्रममा मृ त्यु भएको छ ।

रामकुमार तामाङकि श्रीमती उर्मिला तामाङलाई श्रावण २२ गते शुक्रबार अन्दाजि साठे आठ बजे आपसि बि वादमा ७ जनाकै समुहले कु टपि ट गरेका थिए ।कु टपि ट पश्चात् उपचारका क्रममा उहालाई काठमाडौं ल्याइएको थियो तर अहिले उहाको मृ त्यु भएको छ ।

५५ बर्षिय उर्मिला तामाङ जस्ले त्यो एकदमै निर्मम कु टा इबाट आफुलाई बचाउन सकिनन् र उनको पि डादायिक असमायिक नि धन भएको छ ।टिचिङ अस्पतालमा श्रावण देखि कात्तिक अन्तिमसम्म उपचार गर्दैगर्दा दुई दिन अगाडि उनले यो संसारलाई सधैकालागि बिदाइ गरेकि हुन् । आफ्नो श्रीमती उपर अन्याय भएको भन्दै उक्त परिवार मिडियामा आएको छ ।

हेर्नुस् भिडियो सामाग्री

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

ट्रेन्डिङ

सबै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.