• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, कार्तिक १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार

  • १. जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण



  •   बुधबार, भदौ ३१, २०८३
  • A
  • A+
  • A++

राप्ती,भदौ ३१- चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ।
राप्ती–१ निवासी दिपकप्रसाद थपलिया शर्माले आफ्नो ६५औँ जन्मदिनको अवसरमा निर्माण गरिएको घर विपन्न परिवारलाई हस्तान्तरण गर्नुभएको हो।
अन्दाजी ७० वर्षीया एकल महिला मनमाया प्रजाको आठ सदस्यीय परिवारलाई घर हस्तान्तरण गरिएको हो। थपलिया दम्पती र राप्ती–१ का वडाध्यक्ष सिद्धीलाल स्याङ्तानले संयुक्त रूपमा प्रजा परिवारलाई घर हस्तान्तरण गर्नुभएको थियो।
करिब दुई लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको दुई कोठे घर छ महिनामा सम्पन्न भएको हो। हस्तान्तरण कार्यक्रममा थपलियाले उक्त घर भूकम्पप्रतिरोधी रहेको जानकारी दिनुभयो।
घर हस्तान्तरणसँगै प्रजा परिवारलाई खाट, सिरक, डसना, सिरानी तथा लत्ताकपडालगायतका सामग्री समेत प्रदान गरिएको थियो।
कार्यक्रममा राप्ती–१ का वडाध्यक्ष सिद्धीलाल स्याङ्तान, वडा सदस्य ग्रेस तामाङ, वडा सदस्य राजु राई, सामाजिक व्यक्तित्व मानबहादुर स्याङ्वो, कुमार थापा, जयहरी जनचेतना सामुदायिक वन राप्ती–१ का अध्यक्ष पूर्णबहादुर राई, टोल सुधार समितिका अध्यक्षलगायतको उपस्थिति थियो।
विगत लामो समय देखी खडाई र् माटोबाट निर्मित छानो चुहिने घरमा कष्टकर तरिकाले बस्दै आएका प्रजा परिवारलाई थपालियाले घर उपहार दिए पछी दंग र उत्साहित छन।
यसैबीच, थपलियाले प्रजा परिवारको घरसँगै रहेको अर्को चार कोठे घर निर्माणका लागि समेत आंशिक सहयोग गर्नुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.