• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री शाह

भर्खरै प्रहरीले यति ठुलो रहस्य भेट्यो,भुपेन्द्रको मृ त्युको अर्को रहस्य खोल्दै प्रहरीले यस्तो भन्यो (भिडियो हेर्नुस्)



  •   शनिबार, मङि्सर ०४, २०७८
  • A
  • A+
  • A++

रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरबाट निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौ’डा’ई दौ’डा’ई ह’त्’या गरेका हुन । भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन । उनलाई बिच सडकमा आफ्नै सा’थि’हरुले खु’कु’री प्र’हा’र ग’रि ह’त्’या गरेका हुन । भुपेन्द्रलाई साथी दुख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी गरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै सा’थिले धो’का दि’ए प’छि उनको मृ’त्’युु भएको छ ।

भुपेन्द्र केही दिनमा नै अ’मेरिका जाने तयारीमा थिए । अमेरिका जाने खुशिमा उनी साथिहरुसगँ केहिदिन यता सगै घुम्ने, खाने, खेल्ने गर्नमै ब्यास्त थिए । तर उनले त्यो खुशी भने पाउन सकेनन । कैलालि जिल्लाको टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घ’रबाट लि’एर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह’त्’या गरेको खुल्न आएको छ । उनलाई आठ जना साथिहरुले मिलेर योजनाबद्ध तरि’काले ह’त्’या गरेका हुन । अहिले प्र’ह’रीले ह’त्’या’मा संलग्नलाई प’क्रा’उ गरेको छ ।

प्र’ह’री स्रोतका अनुसार केही दिन अघि नेपाली सेनाका मेजर अशोक जंग साहिलाई आ’क्र’म’ण गर्ने समुहले नै भुपेन्द्रको ह’त्’या गरेको जनाएको छ । टिकापुरको सिद्धार्थ होटल नजिकै उनिहरुको बिच झ’ड’प भ’एको र भुपे’न्द्रको ह’त्’या भएको प्रहरिले जनाएको छ । झ’ड’प हुने क्रममा पुगेको प्रहरिको टोलिले घाइते भएका भु’पेन्द्रलाई टिकापुर अस्पताल पठाएको थियो । उनको टिकापुर अस्प’तालमा उपचारका क्र’ममा मृ’त्’यु भएको प्रहरिले जनाएको छ । प्रहरीले घ’ट’ना’स्थल बाट कालो रङ्गको स्कुटी नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको त्यही स्कुटिको आधारमा प्रहरिले घ’ट’ना’मा संलग्नलाई प’क्रा’उ गरेको जनाएको छ । प्रहरीले यस घ’ट’ना’मा थप खोजिकार्य र अनुसन्धान भै रहेको पनि बताएको छ । घ’ट’ना’मा चिसापानी स्थित संगम हो’टलका संचालक हर्क रावलका छोरा हुन । घ’ट’ना’मा उनकै अर्का छोरा नवीन पनि रहेको र उनी अहिले फ’रा’र रहेकोले खोजी कार्य भै रहेको प्रहरिको भनाई रहेको छ । केही दिन अघि सोही हो’टलमा हर्क रावलका छोराहरुसगँ नेपाली सेनाका मेजर असोज जंगको बिबाद भएको थियो ।

उक्त बिबादमा होटकका संचालकका छोराहरु सहित अन्य स्थानियले मेजर अशोक जंगको गाडी तोडफोड गरेका थिए । केही समयमा पुगेको प्रहरिको टोलिले मेजरको उद्दार गरेको थियो । तर स्थानियहरुले प्रहरी कार्यलय पनि तोडफोड गरेका थिए ।

भुपेन्द्रलाई उनका साथिले ४० पटक फोन गरेको कुरा सत्य रहेको प्रहरिले पनि खुलाएको छ । भुपेन्द्रकी आमाले भने दो’षी जो कोहि भएपनी क’डा स’जा’य हुनुपर्ने कुरामा जोड दिएकीछिन । भुपेन्द्र पनि ग्याङ लिएर हिडने गरेको कुरा बाहिरिएको छ । उनकै यस मृ’त्युको घटनालाइ लिएर केही दिन अघि एउटा शर्ट फिल्म पनि बनिएको थियो । आखिर कहिले पाउछन त भुपेन्द्रले न्याय? यो प्रश्न सम्पुर्ण नेपालिको मनमा झु’न्डि’रहेको छ ।

भिडियो हेर्नुस् :-

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.