• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

एमसीसी पास गर्ने पक्षमा एमाले छैन ! खुल्यो यस्तो रहस्य


  •   शुक्रबार, पुष ०२, २०७८
  • A
  • A+
  • A++

नेकपा एमाले एमसीसी पास गर्ने पक्षमा रहेको खबर बाहिरिए पछि प्रमुख प्रति पक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी यथा स्थितिमा पास गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

पहिले सत्ता गठ बन्धनको एकीकृत धारणा कुर्ने र त्यसपछि एमालेले आफ्नो निर्णय लिने उनको भनाइ छ।

तथापि, एम सीसीलाई यथा स्थि तिमै पास गरेर जान हुन्न भन्ने आफूहरूको धारणा रहेको उनले बताए। ‘यथास्थितिमा एमसीसी पास गरेर जाने पक्षमा हामी छैनौं,’ एमाले प्रमुख सचेतक भट्टराईले भने।

एमसीसीलाई पास गर्ने वा फेल गर्ने वा संशोधन गरेर मात्रै पास गर्ने भन्ने विषयमा सबैभन्दा पहिले सत्तागठबन्धनको एकीकृत धारणा तय हुनुपर्ने उनको आग्रह छ।

‘सत्ताग ठबन्धनको एकीकृत धारणा बनोस् पहिले। उहाँहरूको एकीकृत धारणा के हो रु भन्ने नै बुझिएको छैन। पास गर्ने जस्तो गठबन्धनभित्र देखियो भने हाम्रो के रह्यो र ?’ उनी अगाडि थप्छन्, ‘उहाँहरूका १६५ सांसद छँदैछन्।

उहाँहरूले १६५ लाई एक ढिक्का राख्न सक्नुहुन्छ कि हुन्न हामी हेर्छौं। त्यसपछि एमालेले आफ्नो कदम चाल्छ। यो खबर अोटिभी टिभी न्युज बाट साभार ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश

भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.