• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ५. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ६. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

चितवनमा एक पटक घुम्नै पर्ने ठाउँ, सिन्ति झरना शक्तिखोर ( भिडियो सहित )



  •   सोमबार, साउन ०६, २०७६
  • A
  • A+
  • A++

चितवनको कालिका नगरपालिका वडा नं. ९ र १० को सिमानामा रहेको पर्यटकीय क्षेत्र सिन्ती झरना सम्भावना भएको एक पर्यटकीय गन्तव्य हो। यो झरना सम्म जानको लागि केहि समय पहिले नेपालि सेनाले बाटो बनाएको थियो। कालिका नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीले श्रमदान गरी सो बाटो निर्माण भएको छ । प्राकृतिक मनोरंजन रम्न चाहने जो कोहीलाई लोभ्याउने यस झरनाको उचित व्यवस्थापन भने अझै हुन सकेको छैन।

चितवन लाई देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा मानिदै आईएको छ। चितवनमा रहेको सौराहा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईलाई लम्ब्याउन यस्ता झरना एवम् उपर्दाङगढी तथा सिराइचुली जस्ता मनमोहक क्षेत्रहरुले ठुलो सहयोग पुर्याउने छन। यस क्षेत्रमा बस्दै आएका चेपाङ जातीको रहनसहन, भेषभुषा, कला, संस्कृतिलाई समेटेर सौराहा–सिन्ती झरना–उपर्दाङगढी–सिराइचुलीलाई जोडेर नयाँ पर्यटकीय गन्तव्यको विकास गर्नु अहिलेको आवश्यकता रहेको छ ।

सरकारी तवरबाट पनि यस क्षेत्रलाई चितवनको नमुना पर्यटकीय स्थलको रुपमा बिकाश गर्ने योजना रहेको छ। नगरपालिका र स्थानीयको सक्रियतामा अहिले त्याहाँ सौचालय बनाउने काम भई रहेको छ। नजिकै रहेको भरतपुर , नारायडगढ बाट २५ किलो मिटरमा पुग्न सकिने यस पर्यटकीय क्षेत्रमा दिनहुँ हजारौं स्थानीय पर्यटक आउने गरेको त्याहांका स्थानीय सोम बहादुर चेपाङले बताए।

कालिका नगरपालिका , शक्तिखोर बाट लगभग १ घण्टाको पैदल यात्रा गरेरे पुगिने उक्त झरनाको नाम सिन्ति झरना रहेछ। त्यो नजिकै रहेको चेपाङ बस्तीमा न अहिले सम्म मोटर बाटो पुगेको छ नत बिजुली नै पुगेको छ। तर पनि त्यस क्षेत्रमा अहिले आन्तरिक पर्यटकको संख्या दिनानु बढेको बताएका छन। अझै यसलाई व्यवस्थापन गरेर लग्यो भने भविष्यमा देशकै एक उत्कृष्ट गन्तव्य बन्ने पक्का छ।

शक्तिखोर बाट उकालो लागे पछी झरना नपुगुन्जेल जति थकाई लाग्छ , त्यो माथि पुगेर एक पटक पानिमा भिजे पछी सबै थकान एकै छिनमा मेटिने रहेछ। यस झरनाको सरसफाई गर्न बेला बेला भिभिन्न संघ संस्था पनि आउने रहेछन। हामि त्याहाँ पुगेकै दिन , हाम्रो दृष्टि, राम्रो दृष्टि युवा जागरण क्लब पनि झरनाको सरसफाईको लागि त्यहीं पुगेको रहेछ। हेर्नुहोस यसै झरना सम्मको हाम्रो यात्रा भिडियोमा।

https://youtu.be/sRwasGKJafo
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.