• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ३. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ६. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ७. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ८. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ९. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • १०. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

”अहिलेको अवस्थामा लकडाउन खुकुलो गर्दै जाने निर्णय घातक हुन सक्छ।”- महेश सापकोटा



  •   मङ्गलबार, बैशाख २३, २०७७
  • A
  • A+
  • A++

बिश्व माहामारीको रूपमा द्रूत गतिमा फैलिएको कोरोना भाईरस फैलिन र सम्भाबित असर कम गर्नका लागि अहिले बिश्वको अधिकाङ्श देश बन्दाबन्दीको अवस्थामा छ। नेपालमा पनि लकडाउन भएको आज ४४ औ दिन भैसकेको अवस्थामा अब लकडाउन खुकुलो पार्दै जानुपर्ने तर्कहरू आईरहेका छन्।

अधिकाङ्श दैनिक मजदुरी गरेर परीवार पाल्ने जनसङ्ख्या भएको देशमा यो कुरा उठ्नु स्वाभाविक नै हो। सरकारले पनि यस बिसम परीस्थितिको सामना र जनताको समस्याको सुनुवाई गर्न अफ्ना सम्पुर्ण सम्यन्त्र प्रयोग गरेर कोरोनाका कारण दशमा भयावह स्थिती आउन दिएको छैन।

बिश्वनै कोरोनाबाट आक्रान्त भैरहेको बेला नेपालमा कोरोना ब्यापक रूपमा फैलिन नदिनु र अहिलेसम्म एकजानाको पनि कोरोनाका कारण मृत्यु नहुनु बर्तमान सरकारको सफलता हो। नेपालमा अस्तिमात्र १६ जना नयाँ कोरोना सङ्क्रमित ब्यक्ति भेटिनु भनेको अवस्य पनि खतराको घण्टि हो।

सिमित स्रोत र साधन बाबजुत पनि कोरोना बिरूद्धको लडाइमा बलियो स्थानमा रहेको नेपाललाई लकडाउन खुकुलो पार्ने निर्णय भारी पर्न सक्छ।

देश अहिले सङ्कटको घडिमा छ र देशबासीहरू आइपरेका समस्याहरूसङ्ग जुट्दै सरकारले घोषणा गरेको लकडाउनको पालना गरीरहेका छन्। छिमेकी राष्ट्र कोरोनाको हटस्पट बन्दै गर्दा सिमा पुर्ण रूपमा सिल गरेर एकजना पनि सिमा पार गर्न सक्दैन् भन्ने कुरा बिश्वस्त नभइ लकडाउन खुकुलो पार्ने निर्णय गरीनु हुँदैन।

लकडाउननै कोरोना बिरूद्धको लडाइँको लागि शक्तिशाली अस्त्र हो। त्यसकारण दैनिक ज्यालामज्दुरी गरेर जिविका चलाउनेका लागि बिशेष प्याकेज ल्याएर, गरीब र दुईछाक खानबाट बन्चित जनतालाई उचित राहात तथा खाद्यान्नको व्यवस्था गरेर, लामो समयदेखि स्कुल कलेज जान नपाएका विध्यार्थीलाई सहज र सम्पुर्ण बिध्यार्थीको पहुँचमा हुनेगरी बिभिन्न् बैकलपिक बिधि यथासिघ्र पहिचान गरी , र देशका उध्योग र ब्यापारको लागि सौलियत र कर छुट जस्ता प्याकेजको सुनिश्चितता गरी लकडाउन जारी राख्न जरूरी छ।

लकडाउनले असर गरेको अर्थतन्त्र आगामि बर्षहरूमा उठाउन सकिन्छ तर नेपालमा कोरोना फैलिएर सङ्क्रमीत संङ्ख्यामा ब्रीद्धि भयोभने सिमित श्रोत र साधनहरुको बाबजुत यो लडाई लडिरहेको यस देशमा कोरोना सङ्क्रमण छिट्टै नै नियन्त्रणभन्दा बाहिर जान्छ, असङ्ख्य जनधनको क्षति हुन्छ। त्यसकारण नेपालमा अहिलेको अवस्थामा लकडाउन खुकुलो गर्दै जाने निर्णय घातक हुन सक्छ। सरकारले यस कुरामा बिचार पुर्याउन नितान्त जरूरी छ र जनता पनि लकडाउनमा नै रहे सबैको भलो छ।

महेश सापकोटा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.