• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ६. ढोरपाटन आवातजावतमा सास्ती

  • ७. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ८. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ९. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • १०. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

कोरोना र भेटेरिनरी क्षेत्र अनि नेपाल सरकार



  •   मङ्गलबार, बैशाख २३, २०७७
  • A
  • A+
  • A++

सम्पुर्ण विश्व नै कोरोनाको चपेटामा परेको यो अवस्थामा हाम्रो देश पनि यो अवस्थाबाट अछुतो रहन सकेन । नेपालमा बिदेशबाट स्वदेश आउने यात्रु मार्फत पहिको पटक कोभिड-१९ भित्रीयो , साथै कोरोनाको अन्वेषणको पनि टेकु स्थित ” रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला “बाट सुरु गरियो । अपेक्षा गरिएको थियो , नेपालका धेरै मात्रामा रहेका मेडिकल कलेजहरु यस बिपत्तिको अवस्थामा सरकारको काममा आउनेछ्न तर त्यसो हुन सकेन ।

यसै अवस्थामा नेपाल पशु चिकित्सा परिषद र नेपाल भेटेरिनरी एसोसिएसनको पहलमा भरतपुर चितवन स्थित रास्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामा कोभिड – १९ को परिक्षण सुरु गरियो साथै धनगढी र विराटनगरका भेटेरिनरी प्रयोगशालाहरु पनि यस कामको लागि तयार भए र परिक्षण पनि सुरु गरियो उक्त स्थानहरुमा । नेपाल भेटेरिनरी एसोसिएसन साथै नेपाल पशु चिकित्सा परिषदबाट बारम्बार नेपालमा रहेका थुप्रै भेटेरिनरी प्रयोगशालाहरु कोरोना परिक्षणमा सक्षम रहेको र सरकारले चाहेमा प्रयोग गर्न सक्ने भन्दै नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण पनि गरिएको छ ।

लकडाउनको अवस्थामा पनि सम्पुर्ण पशु चिकित्सक तथा भेटेरिनरी प्राविधिकहरु टेलि – मेडिसिन सेवाका साथै आवश्यकता अनुसार फिल्डमै खटिएका छ्न जस्को निम्ति समन्वय गर्ने नेपाल भेटेरीनारी एसोसिएसन र नेपाल पशु चिकित्सा परिषद धन्यवादका पात्र हुन । देशले भोगेको कठिन परिस्थितिमा निस्वार्थरुपमा कोरोनाको परिक्षण र रोकथाममा भेटेरिनरी क्षेत्रले गरेको योगदानलाई कदर गर्न सरकार कहि कतै चुकेको भान पनि हुँदै छ , साथै विभिन्न सूचनाहरु मार्फत पशुपन्छीको उत्पादन तथा खपतमा असर पर्ने खालका भ्रमहरु बाहिर आउँदा , पशु – चिकित्सा क्षेत्र र सरकारी सयन्त्रहरु बिच उचित छलफल तथा समन्वयको अभाव देखिएको छ ।

प्रयोगमा आएका भेटेरिनरी प्रयोगशालाको नाम सहि किसिमले कहि कतै उल्लेख नभएको भन्दै नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शितलकाजि श्रेष्ठले एक बिज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ साथै पशु क्षेत्र र पशु चिकित्सकको योगदानको उचित कदर हुनुपर्ने नेपाल पशु चिकित्सा परिषदको माग रहेको छ । देश समस्यामा पर्दा सबै क्षेत्रले आफुले सक्दो सयोग गर्नुपर्छ भन्ने कर्तव्यबोधका साथ अगाडि बढेका नेपाल पशु चिकित्सा परिषद तथा नेपाल भेटेरिनरी एसोसिएसन सङ्ग नेपाल सरकारले अझै व्यवस्थित साझेदारी गरेर अगाडी बढ्दा देश र जनता दुबैको भलो हुने देखिन्छ ।

अहिलेको यो महामारीले निम्त्याउन सक्ने एउटा समस्या हो खाध्य सङ्कट , जस्को निम्ति नेपाल सरकार तथा कृषि मन्त्रालयले आवस्यक थुप्रै तयारी गर्नुपर्ने अवस्था छ । कृषि ,पशु उत्पादनको ब्यवस्थापन तथा मर्कामा परेका किसानहरुको लागि राहात प्याकेजको सरकारले ब्यवस्था गरि यस महामारीबाट प्रभावित क्षेत्रको बैंक ऋण तथा ब्याजमा सरकारले केही सहुलियतको ब्यवस्था गर्नैपर्छ ।

डा. विमोचन पौडेल , पशु चिकित्सक

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.