• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ५. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ६. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

भूपेन्द्रकाे ठूलो बुवाले बल्ल खोले सबै नालीबेली कसरि फसाएकाथिए त्यो दीन एति सम्म नाटक गरेका थिए उनलाई बोलाउन(भिडियो सहित)

  •   सोमबार, कार्तिक २९, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । कैलालीको टिकापुरमा केही दिन अघि भुपेन्द्र वडुवालको मृत्यु भयो । टिकापुर आसपासमा गु ण्डा’ग’र्दी गर्दै आएका दुई समुहबीचको विवादका कारण भुपेन्द्रको मृत्यु भएको हो । उनलाई फरक समुहका ब्यक्तिले खु’कु’री प्र’हा’र ग’रे’र ज्या’न लिए । सो घटनामा भुपेन्द्रसंगै रहेका उनका साथी दिपेश न्यौपानेले घटनावारे खुलाएका छन् ।

दिपेशका अनुसार, भुपेन्द्रले अन्तिम अवस्थामा फोन गरेर मलाई बचाउन आइज भनेर बोलाएका थिए । यो घटना योजनावद्ध रुपमा गराइएको थियो । लम्की चुहा नगरपालिका निवासी भुपेन्द्रको टिकापुरमा भएको घटनामा मृत्यु भएको थियो । भुपेन्द्रलाई जिममा गएर लिएर गएका थिए ।

त्यसपछि खाजा खान बसे तर भुपेन्द्रले आफ्नो घरमा खाना खान लिएर गएका थिए । त्यही बेलामा कपिल नाम गरेका एक जना युवकले राती फोन गरेर मलाई कर्णालीका केटाहरुले लखेटेको छ बचाउन आइज भनेर बोलाएपछि गएका थिए । तर त्यो उनीहरुको अर्कै योजना रहेछ । भुपेन्द्रलाई झुक्याएर बोलाएका रहेछन् । पछि उनीहरुले कपिललाई भेटे अनि उनले मनोज भन्ने आफ्ना मामालाई भने ।

दिपेशले यो रातिमा उनीहरुले बोलाएको ठाउँमा नजाउँ भनेर भनेका थिए । तर उनले मैले चिनेका मानिस छन् म बचाउँछु भनेर लिएर गएका थिए । तर उनीहरुले योजना अनुसार झुक्याउँदै शिव मन्दिरको बाटो हुँदै केरावारीमा पुगे । त्यहाँ कपिलले भनेको लोकेशन नै फेला पारेनन् । उनी फर्कन लागेको बेलामा केरावारीमै अर्को समुहका युवाहरुले घेरा हालेर प्र’हा’र ग’रे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.