• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सडक बोर्डले स्थानीय निजी सवारीलाई निशुल्क पास दिने


  •   शुक्रबार, साउन १७, २०७६
  • A
  • A+
  • A++

सडक बोर्डको गैंडाकोटमा रहेको ढाँटले सबै निजी कार र जीप सबारी धनीहरुलाई पाँच दिनभित्र पास दिने भएको छ । त्यसैगरी गैंडाकोटका सबै मोटरसाइकललाई पास नचाहिने सहमतिसमेत भएको छ । ढाँट हटाउ संघर्ष समितिले केही हप्तादेखि वार्ता र आन्दोलनलाई अगाडि बढाइरहेको थियो ।

यसैबीचमा हिजोबाटै नयॉ संझौता भई गैंडाकोट बेटानिक मौलाकालिकाले ठेक्का लिएपछि वातावरण सौहार्द बनेको हो । नगरपालिकामा संकलन भएका सबै सवारी धनीहरुको विवरण गैंडाकोट बेटानिक मौलाकालिकाका प्रतिनिधी प्रकास सापकोटालाई गैंडाकोट वडा नं ११ का वडाध्यक्ष एवम् संघर्ष समितिका संयोजक गोविन्द प्रसाद सुबेदी, वडा नं ५ का वडाध्यक्ष नवराज कंडेल, संघर्ष समितिका सदस्य कृष्ण पाण्डे र सदस्य सचिव गोविन्द रिमालको रोहबरमा बुझाइएको हो । यस क्रममा सहयोग पुर्याउनु हुने समग्र नगरबासीलाई ढाँट हटाउ संघर्ष समितिको तर्फबाट धन्यवाद ज्ञापन गरिएको सदस्य सचिव रिमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.