• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

लागत बढेपछि चपेटामा किसान”

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ”

लोकप्रिय समाचार

  • १. श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  • २. पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

  • ३. सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

  • ४. ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

  • ५. निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

  • ७. नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

  • ८. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

  • ९. महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

  • १०. आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

रुद्र प्रसाद सापकोटाको अध्यक्षतामा माडी जेसिज



  •   आइतबार, साउन १९, २०७६
  • A
  • A+
  • A++

बसन्तपुर,माडी। माडीका युवाहरुले रुद्र प्रसाद सापकोटाको अध्यक्षतामा माडी जेसिज स्थापना गरेका छन् । जेसिजको बिधान अनुसार माडी जेसिजको कानुनी सल्लाहकारमा रमेश पाण्डे, कार्यकारी उपाध्यक्षमा पदम विलाश पन्त र गोविन्द ढकाल, महासचिवमा कृष्णहरि अधिकारी र कोषाध्यक्षमा अर्जुन बस्याल रहनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा विजय पन्त, अमृत आचार्य, युवराज सुवेदी र सुमन न्यौपाने, सह-सचिवमा ईश्वर रानाभाट र सह-कोषाध्यक्षमा सुशन चापागाईं रहनुभएको छ ।

१८ देखि ४० बर्षसम्मका सक्रिय युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसिजले माडीका युवाहरुलाई संगठित गर्ने र उनीहरुको प्रतिभा प्रष्फुटित गर्ने उद्देश्यले माडी जेसिजको स्थापना गरिएको माडी जेसिजका संस्थापक अध्यक्ष सापकोटाले जनाउनुभयो । २०७६ जेठ ११ गतेलाई माडी जेसिजको स्थापना दिवश मानिएको छ । माडी जेसिजलाई नारायणगढ जेसिजले मातृत्व प्रदान गरेको छ ।

यसैबिच, माडी जेसिजको आयोजनामा माडीको बसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा प्रेरक तालिम सम्पन्न भएको छ । जेसिजका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रममा सौराहा जेसिजका अध्यक्ष शिव प्रसाद भुसालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमामाडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतो र विशिष्ट अतिथिका रुपमा नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका सभापति भागिरथ बस्यालको सहभागिता रहेको थियो ।

साभार: स्वदेश fm, माडी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

ट्रेन्डिङ

सबै

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.