• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ३. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

अब नारायणी किनारमा पनि कपडा/पुस्तक बैंक



  •   सोमबार, साउन २७, २०७६
  • A
  • A+
  • A++

सेवा र बिकासका लागि युवा नामक सामाजिक सस्थाले आज नारायणी किनारमा कपडा/पुस्तक बैंक संचालनमा ल्याएको छ । अन्तरास्ट्रिय युवा दिवसको दिन पारेर यो बैंक संचालनमा ल्याएको सस्थाका अध्यक्ष राजु सापकोटाले नारायणी दैनिकलाई जानकारी दिनु भयो ।

सापकोटाले समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने, नच्यातिएका र लगाउन मिल्ने लुगा पनि त्यसै फाल्ने परिपाटी भएकोले त्यसलाई संकलन गरी असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई वितरण गर्ने सोचसाथ बैंक स्थापना गरिएको बताउनुभयो ।

उहाँले जम्मा भएका कपडाहरु जो कोहीले आवश्यकताअनुसार लिनसक्ने बताउँदै बैंकमार्फत् प्रयोग गर्न मिल्ने कपडा मानवजीवनमा प्रयोगमा आउने खालका अन्य सामान तथा पुस्तकहरु पनि संकलन र वितरण गरिने जानकारी दिनुभयो ।

बैंकको संचालन गर्ने क्रममा वडा न १ कि वडा सदस्य श्री राम माया पिया, वडा सचिब शिब जी अधिकारी , संयुक्त पाच टोल बिकास सस्थाका उपाध्यक्ष दिपक शाही ठकुरी , कोसाध्यक्ष निरञ्जन श्रेष्ठ, भरतपुर महानगर युवा संजाल संयोजक सन्देश वाग्ले ,सचिब अमित सापकोटा ,सस्थाका सल्लाहकार बिमल पौडेल, सचिब बिपिन कंडेल , सस्थापक सदस्य भिम पौडेल, नबिन दवाडी, कृष्ण चापागाईं , त्रिविक्रम रेग्मी तथा अन्य व्यक्ति हरु को उपस्थिति रहेको थियो ।

बैंक गरिबले लैजाने र धनीले दिने केन्द्रमात्र नभएर आवश्यक भएकाले लैजाने र आवश्यकता भन्दा बढी भएकाले दिने उद्धेश्यसाथ खोलिएको भरतपुर महानगर युवा संजाल संयोजक वाग्लेले बताउनुभयो । बैंकबाट बाढीपहिरो, आगलागीपीडितलाई पनि सहयोग गरिनेछ । बैंक विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने छ । बैंकको रेखदेख संयुक्त पाच टोल विकास सस्थाले गर्ने उपाध्यक्ष ठकुरीले जानकारी दिनु भयो । भरतपुर वडा न. १ , महानगर युवा संजाल , संयुक्त पाच टोल बिकास संस्था , नारायणगढ जेसिजको सहकार्यमा यो बैंक स्थापना भएको हो भने सहयोगीको रुप मा V-Group Nepal , town group र सम्पूर्ण ट्रेडिंग प्रा लि रहेका छन्।

बैंक फलामको दराजले बनेको छ ।यो ६*६ sq foot आकारको छ, जसलाई टिनको पाताले तीनतिरबाट घेरेर हावा हुरी र पानीबाट सुरक्षित बनाइएको छ भने अगाडी बाट चार वोटा फलाम कै ढोका छन् , भित्रि भागमा पुस्तक तथा अन्य सामग्रीको लागि एक खण्ड छुट्टयाइएको छ भने एक खण्ड कपडाको लागि छ ।

सेवा र बिकास का लागि युवा ले स्थापना काल देखि नै सामाजिक तथा जनचेतना मुलक कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.