• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

सुरक्षा निकायका प्रमुखहरु र उद्योगीहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न



  •   शुक्रबार, भदौ १३, २०७६
  • A
  • A+
  • A++

भरतपुर/सुरक्षा निकायका प्रमुखहरु र उद्योगीहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरीक्षक खेमबहादुर थापा, औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडाको विशेष उपस्थिति रहेको थियो ।
परिचयात्मक कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, संघका उपाध्यक्ष एवं औद्योगिक साकोसका अध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षद्वय लक्ष्मण प्रसाद अर्याल, मदन घिमिरे, चितवन उद्योग सघका कार्यसमिति सदस्य मदन चिरञ्जीवि पोखरेल, दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, चि.उ.संघका सदस्य एवं रत्ननगर इकाई समितिका संयोजक गजेन्द्र अधिकारी, का.स.स जितबहादुर हमाल, राशी लामा, युग राज वस्ती, गोपालप्रसाद गैरे, डा.प्रमोद लामिछाने, चि.उ.संघका सदस्य एवं कालीका इकाई समितिका संयोजक प्रकाशचन्द्र भट्टराई, का.स.स. हरिप्रसाद भट्ट, ईश्वरीप्रसाद रिजाल, चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका संयोजक अमरबहादुर अधिकारी, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेललगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका अध्यक्ष एवं कार्यक्रमका सभापति भेषराज दुवाडीले स्वागत मन्तव्य सहित संघको पृष्ठभुमि, उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरीक्षक खेमबहादुर थापाले चितवनमा सञ्चालनमा रहेका उद्योगहरुको औद्योगिक सुरक्षाको लागि आफ्नो संस्थाबाट आवश्यक सहयोग रहने बताउनुभयो । उहाँले चितवन उद्योग संघसँग आफूहरु सहकार्य गरेर अघि बढ्ने समेत बताउनुभयो । त्यस्तै औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडाले चितवन उद्योग संघले उद्योगीहरुसँग परिचय गराउने मौका दिएकोमा धन्यवाद समेत दिनुभयो । उहाँले आफू औद्योगिक सुरक्षाको लागि यहाँ आएको हुँदा उद्योगमा हुने समस्याहरुलाई सुचना गरी सहयोग गरिदिनुहुन समेत आग्रह गर्नुभयो । परिचयात्मक कार्यक्रमलाई चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

कार्यकारी निर्देशकलाई स्वागत ः
चितवन उद्योग संघका नवनियुक्त कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालसाई सोही अवसरमा स्वागत समेत गरिएको थियो । संघका अध्यक्ष भेषराज दुवाडी लगायत पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले उहाँलाई स्वागत गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.