• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

चितवनमा ‘नव उद्दमी हाट बजार’ सम्पन्न

  •   आइतबार, असोज १२, २०७६
  • A
  • A+
  • A++

नयाँ सोच भएका नव उद्यमीलाई व्यवसाय गर्न सहयोग गर्ने तथा उद्यमशीलता विकासका कार्यमा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास, र ‘स्टार्टअप इकोसिस्टम’ संस्थागत गर्नमा सघाउने उद्धेश्यले चितवनमा प्रथम आई क्यूव चितवन, नव उद्यमी हाट बजार कार्यक्रम मिति २०७६/०६/१० गते शुक्रबार दिउंसो ४ बजे बाट ७ बजे सम्म उद्योग वाणिज्य संघ-चितवनमा आयोजना गरीएको थियो ।

उद्योग वाणिज्य संघ-चितवन , अन्तरप्रेरणा प्रा। लि। , नेपाल कम्युनिटर, प्रेसिडेन्सी कलेज र युवा उद्यमी मञ्चको सहकार्यमा चितवनमा उद्यमशिलताको विकासको लागि इन्कुवेसन सेन्टरको स्थापना उद्योग वाणिज्य संघ-चितवनको सचिवालयमा गरिएको थियो ।

आई क्यूव कार्यक्रम अन्तर्गत यो नव उद्यमी हाट बजार आयोजना गरी युवा उद्यमीलाई बजारीकरण, ग्राहकको प्रतिकृया बुभन, बजारमा आफ्ना उत्पादनका बारेमा जानकारी लिन, संभाबित लगानीकर्ता खोज्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरीएको आयोजक सन्तोष कंडेल ले जानकारी दिनु भयो ।

नव उद्यमी हाट बजार कार्यक्रममा बिभिन्न ब्यबसायीका २५ वटा स्र्टटप स्टल राखिएको थियो । आई क्यूव कार्यक्रम अन्तर्गत ८ वटा स्र्टटप र अन्य १७ वटा स्र्टटप स्टल रहेका थिए । उक्त कार्यक्रममा १५० भन्दा बढी सहभागीहरुले स्टलहरु अवलोकन गर्नूभएको थियो ।

इन्कुवेसन सेन्टरले उद्यमीहरुको सशक्तिकरण र उनीहरुको व्यवसायलाई सहयोग गर्ने कार्य गर्ने छ । सो उद्देश्य प्राप्तिकालागि उद्यमीहरुलाई मेन्टर, लगानीकर्ता र सरोकारवालाहरुसम्म जोड्ने काम गर्दछ ।

तस्बिरहरु:

IMG_0482
IMG_0509
IMG_0513
IMG_0538
IMG_0540
IMG_0546
IMG_0558
IMG_0582
IMG_0590
IMG_0596
IMG_0606
IMG_0611
IMG_0613
IMG_0615
IMG_0621
IMG_0623
IMG_0631
IMG_0633
IMG_0638
IMG_0639
IMG_0646
IMG_0647
IMG_0664

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.