• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

सकियो औद्योगिक विकास साकोसका सहकारी प्रशिक्षण तथा योजना कार्यान्वयन सम्बन्धि गोष्ठी



  •   सोमबार, कार्तिक १८, २०७६
  • A
  • A+
  • A++

माडी/चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको सहकारी प्रशिक्षण तथा योजना कार्यान्वयन सम्बन्धि गोष्ठी एक विशेष कार्यक्रमका बीच समापन गरिएको छ । चितवन उद्योग संघ एवं चितवन औद्योगिक साकोसका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले समग्र माडीको औद्योगिक विकासका लागि चितवन उद्योग संघसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–माडीमा चामल, दाल, गहुँ, तेल लगायतका खाद्यन्न सम्बन्धि उद्योगहरुको सम्भावना रहेको हुँदा चितवन उद्योग संघले त्यससँग सम्बन्धि उद्योगीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन गरेमा नगरपालिकाको पनि यस कार्यमा सहकार्य रहने बताउनुभयो ।
समापन कार्यक्रममा चितवन औद्योगिक विकास साकोसका संस्थापक अध्यक्ष, साकोसका प्रमुख सल्लाहकार एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, चितवन उद्योग संघका गभर्निङ काउन्सिलका संयोजक, पूर्व अध्यक्ष एवं साकोसका सल्लाहकार हरि प्रसाद सुवेदी, इलाका प्रशासन कार्यालय माडीका प्रमुख गणेश भट्टराई, माडी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णराज अधिकारी, पत्रकार महासंघ प्रदेश नं. ३ प्रदेश सदस्य सूर्य पाठकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत चितवन उद्योग संघले माडी क्षेत्रका उद्योगीहरुको भौगोलिक एवं वस्तुगत नक्साङ्कनलाई आधार बनाई तयार पारेको परियोजना प्रस्ताव र माडीका सम्पूर्ण उद्योगहरुको तथ्याङ्क संकलनका लागि तयार गरिएको प्रश्नावली फारम माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललाई हस्तान्तरण गरिएको थियो ।

समापन कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्षहरु, चितवन औद्योगिक विकास साकोसका सञ्चालक समितिका सदस्यहरु, लेखा समितिका पदाधिकारी एवं सदस्यहरु र विभिन्न उपसमितिका संयोजक एवं सदस्यहरु, चितवन उद्योग संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न इकाई समितिका संयोजक एवं सदस्यहरु, चितवन उद्योग संघका वस्तुगत समितिका संयोजक एवं सदस्यहरु, महिला उद्यमी मञ्चका संयोजक एवं सदस्यहरु, युवा उद्यमीहरु, माडी क्षेत्रका उद्योगी एवं व्यवसायीहरु, संघ र साकोसका कर्मचारीहरु, माडी क्षेत्रका विभिन्न सञ्चार क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे माडीमा सञ्चालन गरिएको कार्यक्रमलाई संघका उपाध्यक्ष एवं साकोसका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । कार्यक्रम समापन पश्चात पुन मगर समाज मार्फत प्रस्तुत विशेष साँस्कृतिक कार्यक्रममा उद्योगीहरुले मनोरञ्जन लिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.