• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

देशै भर प्राज्ञिक विद्यार्थी परिषद्को रक्तदान कार्यक्रम सम्पन्न

  •   मङ्गलबार, मङि्सर २४, २०७६
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको स्थापना दिवस तथा रजत जयन्ती वर्षको स्वागतार्थ बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरका २५ केन्द्रहरु काठमाडौ ,त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर,भरतपुर ,गैंडाकोट ,पोखरा ,दमौली ,कुश्मा,बिराटनगर ,जनकपुर ,बर्दिवास,वीरगन्ज ,भैरहवा ,घोराही ,वीरेन्द्रनगर,अत्तरिया,धनगढी ,जुम्ला ,महेन्द्रनगर ,डडेलधुरा लगायतका इकाईमा रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यार्थी परिषदका राष्ट्रिय सचिव तथा वाग्मती प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिनु भयो ।

विद्यार्थी परिषदले रजत जयन्ती वर्ष भरी एक संकल्प राष्ट्रका लागि भन्ने मुल नराका साथ विभिन्न कार्यक्रमको घोषणा गरेको थियो। मंसिर २४ को रक्तदान कार्यक्रममा सम्पूर्ण विद्यार्थी परिषदका पदाधिकारीहरु विभिन्न इकाईमा सकृयरूपमा खटिएका र देशभर गरिएको रक्तदानमा एक हजार भन्दा बढी पिन्ट रगत संकलन भएको सचिब न्यौपानेले बताउनु भयो ।

विद्यार्थी परिषदले रजत जयन्ती वर्षको अवसरमा बर्षभरी विभिन्न गतिविधि ,राष्ट्रिय छात्रा वर्ग पौष १७,१८र १९ भैरहवा ,मिसन साहसी पौष महिनामा देशभर ,मिडिया कार्यशाला माघको ३ र ४ गते काठमाडौ ,आठौं राष्ट्रिय अधिवेशन चैत २०,२१ र २२ विराटनगर , देशभर महापुरुष परिचय राष्ट्रिय महाअभियान, प्रदेश केन्द्रहरुमा र्याली, क्याम्पस इकाई निर्माण अभियान ,विद्यार्थी सम्पर्क अभियान जस्ता विद्यार्थी हित,समाज हित र राष्ट्र हितका विभिन्न अभियान एवं गतिविधि विद्यार्थी परिषदले संचालन गर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ट्रेन्डिङ

सबै

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.