• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

गूगल एआईले पत्ता लगाउछ फोक्सोको क्यान्सर !


  •   बुधबार, जेठ ०८, २०७६
  • A
  • A+
  • A++

गूगलका वैज्ञानिकहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडल विकसित गरेका छन् । एक्सपर्ट डाक्टरहरूको तुलनामा छिटो र राम्रो तरिकाले फोक्सोको क्यान्सर यसबाट पत्ता लाग्ने गूगल वैज्ञानिकहरूको भनाइ रहेको छ ।

अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्सको एक रूप डीप लर्निङले फोक्सोमा भएका प्राणघातक क्यान्सरको उपस्थितिलाई छिटो र राम्रो तरिकाले पत्ता लगाउँछ । विज्ञ रेडियोलोजिस्टको तुलनामा यो अगाडि छ ।

डीप लर्निङ सिस्टममा पहिले गरिएको सीटी स्क्यान र आवश्यकता पर्दा बिरामीबाट इन्पुटका रूपमा फेरि सीटी स्क्यान गरेर दुवैको उपयोग गर्छ । तर नयाँ सिस्टमको क्लिनिकल जाँच आवश्यक छ । यसले वासतवमै काम गर्ने हो फोक्सोको क्यान्सर भएका मानिसलाई राम्रो र शीघ्र उपचार उपलब्ध हुनेछ । एजेन्सी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

आज देशभर बदली, दिउँसाे यी प्रदेशमा चट्याङ सहित वर्षा हुँदै

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.