• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

देउसी भैलो खेलेर संकलन गरेको रकमले शैक्षिक सामग्री बितरण

  •   मङ्गलबार, पुष २२, २०७६
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद, नेपाल गैडाकोट नगर इकाई र भरतपुर महानगर इकाईले आज गैडाकोटको भुजेल गाऊका विद्यार्थीहरुलाई सहयोग गरेको छ । भुजेल गाऊको नवनिर्मित जुना प्राबिमा भएको कार्यक्रममा ४६ जना विद्यार्थीलाई साठी हजार बराबरको शैक्षिक सामग्री तथा स्विटर र टोपी वितरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यार्थी परिषदका राष्ट्रिय उपाधक्ष्य डा गोपीनाथ कंडेल प्रमुख अतिथि , गैंडाकोट वडा न ३ अध्यक्ष शिव तिवारी विसिस्ठ अतिथि, बिद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिब नारायण प्रसाद ढकाल , गैंडाकोट नगर व्यवस्था प्रमुख रामचन्द्र आचार्य , परिषदका बिशेष आमन्त्रित सदस्य राजु सापकोटा , बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष, गुरुवर्ग साथै अविभावकको उपस्थिति रहेको थियो। देउसी भैलो खेलेर संकलन गरेको रकमले शैक्षिक सामग्री बितरण गरेको कार्यक्रम संयोजक तथा परिषदको केन्द्रिय सदस्य वर्षा सापकोटाले बताउनु भयो ।

सेवा कार्यमा विद्यार्थी परिषद,नवलपुर जिल्लाकाे भुजेल गाउँमा आर्थिक रूपले विपन्न समुदायका वालवालिकाहरूलाई प्राज्ञिक विद्यार्थी परिषद नेपाल भरतपुर र गैडाकाेट इकाई समितिकाे प्रयासमा शैक्षिक सामाग्री र न्यानाे पाेसाक वितरण गर्नु उधारणिय काम गरेको भन्दै संगठन सचिब ढकालले प्रसंशा गर्नु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.