• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

जव बिरामी सोनिकालाई भेट्न पारस शाह फुल बोकेर पुगे ( भिडियो सहित )



  •   सोमबार, फागुन २६, २०७६
  • A
  • A+
  • A++

आजभोली तातो बहसको विषय बनेको छ विवादीत युट्युवर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको सम्बन्ध । यी दुवैको निकटताबारे विभिन्न कोणबाट टिप्पणी भएका छन् । जसको छेस्को निर्मलनिवाससम्म पनि विझिसकेका विवरणमा आउन थालेका छन् ।

यहि सम्बन्धका विषयमा सोनिकाले विभिन्न मिडियामा स्पष्टीकरण दिने कोशीश गरेका छन् । तर, पत्याउने कसले ? अझ तिव्र चर्चा र आलोचना भएपछि सोनिका आफैंले पारससँग केहि महिना पहिले फेवातालमाथि डुङ्गामा एउटा भिडियो बनाएर सोधेकी छन्– हाम्रो सम्बन्धका विषयमा भएका चर्चाबारे के भन्नुहुन्छ ?

उत्तरमा पारसले भनेका छन्– भगवान जाने । उनले आफ्ना पछि ३० बर्षदेखि मिडिया लागेको उल्लेख गर्दै नीजि जीवन बिताइरहेको बताएका थिए । यति मात्र होइन, सुशासनसम्बन्धी कुरा निकाल्दै पारसले आफ्ना पछि भन्दा पनि कस कसले घुस खान्छ त्यसका पछि लाग्नुपर्ने समेत बताएका थिए ।

पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै गसिप भइरहेका छन् । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि गसिप बन्न थालेको हो । साथै उनीहरुको केही ब्यवहारले पनि गसिपलाई मलजल दिएको छ ।

जब पारस शाह सोनीकाको क्लबको उदघाटनमा पुगे, यी दुई बिचको गसिप बन्न थाल्यो र जब पारसले सोनीकालाई लिएर मनाङ्ग सम्म घुम्न पुगे, धेरैले आ(आफ्नो तरिकाको अनुमान लाउन थाले ।

पारस शाहको पैसाको लागि सोनीका पछि लागेकी देखि सोनीकाले गर्दा पारस शाहले श्रीमती हिमानी शाहसंग डिभोर्स सम्म गर्ने हल्ला समेत सामाजिक संजालमा चल्न थाले । अहिले सामाजिक संजालमा पारस शाह र सोनीकाको लभ अफेयर चलिरहेको छ भन्ने गसिप चलिरहेको छ । यहि विषयमा पारसले भनेका पनि थिए कि हाम्रो सम्बन्ध भगवान जाने ।

यसै क्रममा केहि दिन अगाडी पूर्व युवराज पारस साहले भिजे तथा मोडल सोनिका रोकायालाई हिराको हार उपहार दिएपछि फेरी सामाजिक संजाल तातियो । केहि दिन अगाडी २५ वर्ष लागेकी रोकायाको जन्मदिनको अवसरका साहले हिराको हार उपहार दिएपछि झनै सामाजिक संजालमा उनीहरुको चर्चा बढ्न थाल्यो । यसै क्रममा आज युटुबर सोनिका रोकायले नयाँ ब्यवसाय फोनिक्स पार्लर खोलेकी छिन ।

सिनामंगल स्थित पुरानो ताराहल चोकमा आज एक कार्यक्रम गरी संचालनमा ल्याएकी हुन । बिगत लामोसमय देखी सोनिका सँग जोडिएका पुर्व युवराज पारस पनि सो उद्घाटन कार्यक्रममा आएका थिए । पारस आफु अश्वासथताको बावजुत पनि उनले फुलका बुकी बोकेर बधाई दिएका थिए । पारसले त्याहाँ आएपछी कालो चिया लिँदै सोनिका सँग ठट्टा पनि गरे । कपाल धुँदै उक्त पार्लरमा सबैलाई धन्यवाद दिए ।

हेर्नुहोस् भिडियो :

https://www.youtube.com/watch?v=q79i_UUnmS4
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.