• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

सृष्टि र सौगातको भिडियो सन्देश ( भिडियो सहित )



  •   सोमबार, चैत १७, २०७६
  • A
  • A+
  • A++

चैत्र १७, चितवन घरमै सेल्फ करेन्टाइनमा बसेका नेपाली सेलिब्रेटी पनि विभिन्न माध्यमबाट आफ्ना दर्शकलाई सचेतना सन्देश बाँडिरहेका छन्। फुर्सदले घरमा बस्न नपाएका कलाकार अहिले परिवारसँग पर्याप्त समय बिताइरहेका छन्। ‘लकडाउन’ को समयमा कोही फिल्म त कोही पुस्तक पढेर दिन काटिरहेका छन्।

एकअर्काको प्रेममा रहेका अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि सरकारले एक हप्ताका लागि ‘लकडाउन’ को घोषणा गरेपछि घरमै बस्दै आएका छन्। उनीहरूले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै सम्पूर्ण नेपालीलाई कोरोनाको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

घरभन्दा बाहिर ननिस्कन उनीहरूको आग्रह छ।भिडियो सन्देशमा अभिनेत्री सृष्टि श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट बच्न अहिलेको अवस्था ‘सेल्फ आइसुलेसन’ बस्न आवश्यक रहेको बताएकी छन्। ‘सेल्फ क्वारेन्टाइन’ लाई सदुपयोग गर्न पनि उनको सुझाव छ। यो समयमा परिवारसँग समय बिताउन, योगा गर्न र सिर्जनात्मक कार्य गर्न सल्लाह दिँदै उनले कोरोनाको लक्षण देखिए तुरुन्तै अस्पताल जान पनि सुझाव दिएकी छन्।

भिडियो

https://www.youtube.com/watch?v=hhYIRhCVda8
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.