• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

कालोबजारि बिरुद आक्रामक सरकार, ३ फर्मलाई गरायो ७ लाख जारिवाना

  •   शुक्रबार, चैत २८, २०७६
  • A
  • A+
  • A++

सृजन घिमिरे / चैत्र २८, काठमाडौं, लकडाउनको समयमा कालोबजारि गर्ने ब्यापारि बिरुद् सरकार आक्रामक भएको छ। उपभोक्ता ठग्ने, ग्यास लुकाउने, म्याद गुज्रेको खाद्यान बेच्ने फर्ममा तत्काल अनुगमन गरी कारबाही गरिएको छ। आजै मात्र ३ फिर्मलाई कुल ७ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

का.म.न.पा. १४ कलंकीमा रहेकाे चितवन खाद्य स्टाेर्सलाइ उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (च) वमाेजिमकाे क्रियाकलाप गरेकाे तथा ३८ (ङ) काे कसुरमा ३९ (ख) वमोजिम रु २ लाख जरिवाना गरिएको छ भने नयाँ बानेश्वर शंखमुलमार्गमा रहेकाे आइकालु मासु पसलमा खसीकाे मासु रु १८०० लिइ बिक्री गरेकाे पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ) काे कसुरमा ३९ (ख) वमोजिम रु २ लाख जरिवाना गरिएको छ। त्यस्तै नागार्जुन न.पा. ४ बाफल सितापाइलामा न्यू बि. के. स्टाेरले पनि राहातकाे सामग्रीमा म्याद नाघेकाे सामान प्याकिङ गरी बिक्री गरेकाे पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ठ)(ड) ३८ (ङ) काे कसुरमा ३९ (ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको छ।

कसैले कालोबजारि गरेको भए पैसा नलाग्ने हटलाइन नम्बर ११३७ मा जानकारी गर्न वा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको वेबसाइट मार्फत उजुरी गर्न अनुरोध गरिएको छ।

p

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.