• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

कविता : दिमाग र मन – विवेक दर्पण कंडेल

  •   शनिबार, चैत २९, २०७६
  • A
  • A+
  • A++

समयको वहाव संगै
बगिरएको थिएँ
आज समय यसरी फेरियो
तर म
समयसँगै वहन सकिन
त्यसैले त मनको कतै कुनामा
पोलिरहेको थियो
सिस्नोले झैँ
पोलाई यति कडा थियो कि
खप्नै गार्हो भईरहेको छ ।
बरु सिस्नोले नै पोलेको भए
जलन मेटाउने मलम त हुन्थ्यो
तर हाम्रो दूरी को जलन मेटाउने
कुनै मलम भेट्टाउन सकिन
त्यसैले वेचैनी हराएन
मेरो प्यारो मान्छेलाई भुल्नु थियो
तर दिमागले मनलाई सम्झाएन

दिन त बित्यो
कसरी बित्यो भन्ने मात्र न हो
पलपल एक्लोपनामा बित्यो
मन अडिन सकेन
तिम्रो तस्विर हेरे पनि
किनकि त्यो तस्विर बोल्थेन
उत्तर पनि दिन्थेन
न त तस्विरले गीत गायो
न त मलाई नै गाउन लायो
आखिर पर्याप्त नदेखिकन
तिमिलाई मायाँ गरेको यो मन हो
मनले देखावटी मायाँ लाएन
त्यसैले त तस्विर देखेर अघाएन
भोको थियो तिम्रो कुरा सुन्नलाई
कुरा सुन्न पाएन
सबै बिर्सेर तिमीलाई भुल्नु थियो
तर दिमागले मनलाई सम्झाएन

तिमिसँग कुरा गर्दा त
रात पनि उज्यालो लाग्थ्यो
तर तिमिबाट टाढिँदा
दिन पनि अँध्यारो हुँदो रहेछ
तिमिले दूरी बढाएकी थियौ
मैले पनि स्वीकारेको थिएँ
दिमागले सबै बुझेको थियो
तर मन कति सोझो रहेछ
बुझ्नै सकेन
तिमीलाई थाहा छ ?
पछिल्लो यो मेरो जीन्दगीमा
घाम पनि उदाएन
सदाको लागि तिमीलाई भुल्नु थियो
तर दिमागले मनलाई सम्झाएन

– विवेक दर्पण कंडेल
(Being Perfect)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.