काठमाडौँ । न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा हुनलागेको राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०को मुल ओयोजक समिती गठन भएको छ
ए वान भेनियु क्याफेको हलः
‘डिजिटल मिडियाकर्मीलाई अवार्ड, सामाजिक अभियान्तलाई सम्मान’ भन्ने नाराका साथ पहीलोपटक डिजिटल मिडियामा कामगर्ने उत्कृष्ट पत्रकारलाई अवार्ड दीनका लागि न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा हुनलागेको राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८० कार्यक्रमको न्युज एक्सप्रेस मिडिया प्रा.लि.का सञ्चालक मिलन सिंहको संयाजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । सोमबार न्युज एक्सप्रेस मिडिया प्रा.लिका सञ्चालक मिलन सिंहको अध्यक्षता तथा बागमती पदेश सभा सदस्य काठमाडौँ-२ (क) का सांसद माननिय सुनिल केसीको प्रमुख आथित्यता तथा अधिवक्ता यज्ञमणी न्योपाने र साजन विश्वकर्माको अथित्यतामा काठमाडौँको कोटेश्वर स्थित ए वान भेनियु क्याफेमा बसेको पहीलो तयारी बैठकले निम्न समितिहरु गठन गरेको हो ।
१. मुल आयोजक समिति
अध्यक्ष तथा संयोजक-मिलन सिंह
उपाध्यक्ष- नवराज गिरी
उपाध्यक्ष- साजन विश्वकर्मा
सचिव- इशान्त कुमार खतिवडा
सह सचिव- सुजन बस्नेत
कोषाध्यक्ष- पिंकला कार्की
सदस्यहरु:-
-नबराज खड्का
-कविता दाहाल
-अतित पोखरेल
क. अवार्ड छनोट उप-समिती
संयोजक- इशान्त कुमार खतिवडा
सदस्य- मिलन सिंह
सदस्य- जिवन भण्डारी
सदस्य- नविन गिरी
सदस्य- अर्जुन विष्ट
ख. व्यवस्थापन उप-समिती
संयोजक- नवराज गिरि
सदस्य- राजेश शर्मा
सदसय- महेश वि.सी
सदसय- शिशिर पोखरेल
ग. प्रचार प्रसार उप-समिती
संयोजक- सुजन पाख्रीन तामाङ
सदस्य- सुजन बस्नेत
सदस्य- नरेन्द्र महरा
सदस्य- विशाल चौधरी
सदस्य- विनिता पोखरेल
घ. अथिती सत्कार तथा मञ्च व्यवस्थापन उप-समिती
संयोजक- अतित पोखरेल
सदस्य- विष्णु आचार्य
सदस्य- अरुण कार्की
सदस्य- विनिता पोखरेल
सदस्य- प्रकाश थापा
ङ.अर्थ तथा बजार व्यवस्थापन उप-समिती
संयोजक- नबराज खड्का
सदस्य- मिलन सिंह
डिजिटल मिडियामा कार्यरत मिडीयाकर्मीहरुको संघर्ष, क्षमता र योगदानलाई सम्मान तथा प्रत्साहान स्वरुप आयोजवाहुन लागेको यो कार्यक्रमको औपचारीक जनकारी पत्रकार सम्मेलन मार्फत गरीने मुल आयोजक समितीले जनाएको छ । पहीलो तयारी बैठक भएकाले मुल आयोजक समिती तथा उप-समितीहरुमा केही सदस्यहरु थपीने निर्यणय समेत गर्दै कार्यक्रमलाई सफल बनाउन सबै पत्रकार संघ तथा सम्बन्धीत निकायहरु संग सहकार्य गर्ने मुल आयोजक समितीका संयोजक मिलन सिंहले जानकारी दिए ।