• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ ०३, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

  • २. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो



  •   शनिबार, असोज १३, २०८०
  • A
  • A+
  • A++

असोज १३, चितवन। अष्ट्रेलिया र क्यानडा उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुका लागी शहीद चोक नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले यही असोज १२ गते शुक्रबार अष्ट्रेलिया क्यानडा इन्फो डे कार्यक्रम को बिद्यार्थीहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न गरेको छ ।

पछिल्लो समयमा उच्च शिक्षा अध्ययन का लागी अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । प्लस टु दिएर बसेका, ब्याचलर्स पूरा गरेका बिद्यार्थीहरु लाई आवश्यक जानकारी उपलब्ध गराई शिक्षण संस्थामा भर्ना तथा भिजा प्रक्रियामा सहजिकरण गर्नका लागी यस किसिमको कार्यक्रमको मेट्सले आयोजना गरेको हो ।

मेट्स इन्टरनेशनलको कार्यालयमा भएको सो कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका यूनिभर्सिटी र कलेजका प्रतिनिधिहरु को साथै नेपाली बैंकका प्रातिनीधिको समेत उपस्थिती थियो । सो कार्यक्रममा कुन देश को कुन शहर, अनि कुन यूनिभर्सिटी को कुन कार्यक्रम्, छात्रवृत्तिको सुबिधा, शुल्क तथा शैक्षिक ऋणका बारे जानकारी अभिभावक अनि बिद्यार्थीहरुले प्राप्त गरेका छन् । साथै उपस्थित बिद्यार्थीहरुका लागि मेट्सले बिशेष गिफ्ट ह्याम्पर सहित पिटिई, आईइएलटिएस तयारी कक्षा तथा प्रोसेसिङ्गमा शतप्रतिशत छुट सहित केही भाग्यशाली बिद्यार्थीहरुलाई गायक सबिन राईको कन्सर्टको टिकट समेत उपलब्ध गराएको मेट्स इण्टरनेशनल नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी गराउनुभयो।

बिहान ११ बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन भएको उक्त कार्यक्रममा बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति उत्साहजनक भएकोले कार्यक्रम भब्यताका साथ संपन्न गरिएको जानकारी मेट्स इण्टरनेशनल नेपाल प्रमुख प्रकाश पाण्डेले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.