चैत्र ३०, प्रभु बैंकले आज दिउसो ११ बजे देखी ३ बजे सम्म आफ्नो सम्पूर्ण शाखा खुल्ला राखेर आफ्नो ग्राहकलाई सेवा दिने भएको छ।
आज सुचना जारी गर्दै बैंकले आफ्नो सम्पूर्ण शाखा खुल्ला रहने जनाएको हो।